अर्थ

नेप्सेमा भारी गिरावट

२०७६ माघ १२ गते १५:५०

काठमाण्डु , १२ माघ –  साताको पहिलो दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २० दशमलव ७९ अंकले घटेर एक हजार २७६ दशमलव ७९ बिन्दु कायम भएको छ । भने कारोबार रकम ९६ करोड ५० लाख रुपियाँ बराबरको भयो । आज धेरै कारोबार गर्नेमा...

साताको पहिलो सुनको भाउ यस्तो

२०७६ माघ १२ गते १२:१२

काठमाण्डु , १२ माघ – साताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेको छ। शुक्रबार प्रतितोला ७५ हजार २ सयमा कारोबार भएको सुन आज ७५ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले बताएको छ । त्यस्तै ,तेजावी...

एनआइसी एशिया बैंकको शेयर किन्न झुम्मिए लगानीकर्ता

२०७६ माघ १२ गते ११:५७

काठमाण्डु , १२ माघ – पछिल्लो समय एनआइसी एशिया बैंकप्रति लगानीकर्ता झुम्मिएका छन् । गत साता उक्त बैंकको शेयर सबैभन्दा बढी रकमको कारोबार हुने कम्पनीमध्ये टप फाइभमा परेकोले पनि उक्त बैंकको शेयर खरिद गर्न लगानीकर्ता इच्छुक देखिएको प्रष्ट हुन्छ । किन एनआइसी एशिया बैंकको...

सबै विदेशी मुद्राको भाउ बढ्यो

२०७६ माघ १२ गते ११:१४

काठमाण्डु , १२ माघ -आज नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ८३ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ ४३ पैसा तोकेको छ । यो दर शुक्रबारको तुलनामा डलरको भाउ १० पैसा बढेको हो । यूरोपियन यूरो एकको खरिददर...

साताको शेयर बजार : साढे आठ अर्बको कारोबार

२०७६ माघ ११ गते १७:१६

काठमाण्डु,११माघ–धितोपत्र बजारमा यस साता कारोबार रकम भने पछिल्लो डेढ वर्षको तुलनामा उच्च बिन्दुमा पुगेको छ । साताभर शेयर बजार उतार चढावपूर्ण अवस्थामा रहे पनि कारोबार रकममा भने नयाँ इतिहास कायम गरेको छ । साताभर कूल १८७ कम्पनीका शेयर कारोबार भए । नेपाल स्टक एक्सचेञ्जका...

बढ्यो सुनको मूल्य

२०७६ माघ १० गते १२:३२

काठमाण्डु,१०माघ–केही दिनदेखि बजारमा सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । साढे ७६ हजार तोलाबाट घटेर ७३ हजार पुगेको सुन तीन दिनदेखि बढिरहेको छ । बजारमा शुक्रबार सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला ७५ हजारमा कारोबार भएको सुन आज ७५ हजार दुई...

नेप्से घट्ने क्रम जारी

२०७६ माघ ९ गते १५:३०

काठमाण्डु ,९ माघ – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा जारी गिरावट आज पनि कायम रहेको छ । आज नेप्से परिसुचक १५ दशमलव ९५ अंकले घटेर एक हजार २५७ दशमलव ४७ कायम भयो भने कारोबार रकम घटेर १ अर्ब ३८ करोड ४२ लाख ९ हजार...

बढ्यो सुनको भाउ

२०७६ माघ ९ गते १२:१५

काठमाण्डु , ९ माघ – आज फेरि सुनको भाउ बढेको छ । हिजो प्रतितोला ७४ हजार ८ रुपैंयामा कारोवार भएको छापावाल सुन आज तोलामा २ सयले बढेर ७५ हजार मा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ त्यसतै, तेजावी सुन ७४ हजार ७...

आजको विदेशी मुद्राको भाउ

२०७६ माघ ९ गते १२:०६

काठमाण्डु , ९ माघ –नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११४ रुपैयाँ २२ पैसा तोकेको छ । हिजो खरिददर ११३ रुपैयाँ ६३ पैसा र बिक्रीदर ११४ रुपैयाँ २३ पैसा रहेको थियो । साउदी रियाल एकको खरिददर ३०...

डण्डी र सिमेन्टको भाउ बढ्यो

२०७६ माघ ९ गते ११:४५

काठमाण्डु , ९ माघ – निमार्णका लागि आवश्यक डण्डी र सिमेन्टको भाउ बढेको छ । पछिल्लो एक महिनामा प्रायः सबै ब्रान्डका डण्डी र सिमेन्टको भाउ वृद्धि भएको छ । भारत र चीनलगायतबाट आयात हुने कच्चा पदार्थ महँगिएका कारण देखाउँदै व्यापारीले यी वस्तुमध्ये डण्डीमा प्रतिकेजी...

नेप्सेमा गिरावट

२०७६ माघ ८ गते १५:४८

काठमाण्डु , ८ माघ -नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज बुधबार ७ दशमलव ५ अंकले घटेको छ । अल्पकालीन कारोबारीले नाफा बुक गर्न थालेपछि बजारमा केही करेक्सन आएता पनि कारोबारमा भने उत्साह कायमै रहेको छ । आज नेप्से परिसूचक ७ दशमलव ५ अंकले घटेर...

एनआईसी एशिया बैंक र इन्फ्रासफ्ट टेक्नोलोजी भारतबीच त्रिपक्षीय सम्झौता

२०७६ माघ ८ गते १४:५३

काठमाण्डु , ८ माघ – एनआईसी एशिया बैंक लिमिटेड र इन्फ्रासफ्ट टेक्नोलोजी भारत, एम्नील टेक्नोलोजी प्राली नेपालबीचइन्ड टु इन्ड एएमल (एन्टि मनि लन्ड्रिङ) र सिएफटी (कम्बेटिङ टेरोरिस्ट फाइनान्सिङ) सोलुसन खरिद गर्ने त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us