अर्थ

विदेशी मुद्राको भाउ घट्ने क्रमजारी

२०७६ माघ २४ गते ११:१२

काठमाण्डु , २४ माघ—अमेरिकी डलरसहित सबै देशको विनिमयदर घटेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ६१ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ २१ पैसा तोकेको छ । यूरोपियन यूरो एकको खरिददर १ सय २४ रुपैयाँ...

नेप्सेमा गिरावट

२०७६ माघ २३ गते १५:५७

काठमाण्डु , २४ माघ— साताको सुरुआतदेखि नै बढ्दै आएको नेप्से नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको अन्तिम दिन ८.६७ अंकले घटेर १३३३ दशमलव ६९ अंकमा थामिएको छ । त्यस्तै, सेन्सेटिभ परिसूचकसमेत १.८७ अंकले घटेर २८४.०५ अंकमा पुगेको छ । बिहीबार जम्मा १७५ कम्पनीको २८...

सबै विदेशी विनिमय दर घट्यो

२०७६ माघ २३ गते ११:५८

काठमाण्डु , २३ माघ — आज यूके पाउण्ड बाहेक सबै देशको विनिमयदर ओरालो लागेको छ । आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ६४ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ २४ पैसा रहेको छ। यूरोपियन यूरो एकको खरिददर १ सय २५...

आज सुनचाँदीको भाउ यस्तो

२०७६ माघ २३ गते ११:५२

काठमाण्डु , २३ माघ – आज सुनचाँदीको भाउमा स्थिर आएको छ । आज प्रतितोला ७५ हजार दुई सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बताएको छ । यस्तै चाँदीको मूल्यमा पनि बिहीबार घटबढ भएको छैन । चाँदी तोलाको आठ सय ७५ रुपैयाँमा कारोबार...

घट्यो अमेरिकी डलरको भाउ

२०७६ माघ २२ गते १३:४८

काठमाण्डु , २२ माघ – नेपाल राष्ट्र बैंकले बुधबार १ अमेरिकी डरलको खरिददर ११३ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३३ पैसा तोकेको छ । हिजो यसको १ को खरिददर ११३ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४३ पैसा थियो । साउदी...

यस कारण घट्न थाल्यो सुनको भाउ

२०७६ माघ २२ गते ११:३८

काठमाण्डु, २२ माघ – आज सुन तोलामा ८ सयले घटेको छ । हिजो तोलामा ५ सयले घटेको सुन आज प्रतितोला ७५ हजार २ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताउको छ । अन्तर्राष्ट्रिय बजारमा शेयर कारोबारमा सुधार आएपछि सुनको भाउ घट्न थालेको...

१२ अंकले घट्यो नेप्से

२०७६ माघ २१ गते १६:०६

काठमाण्डु , २१ माघ—नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक साताको तेस्रो दिन १२.०४ अंकले घटेर १३३७.०४ बिन्दुमा थामिएको छ । यसैगरि सेन्सेटिभ परिसूचकसमेत २.९२ अंकले घटेर २८४.९९ बिन्दुमा पुगेको छ । नेप्सेकानुसार आज (मंगलबार) १७६ कम्पनीको ४९ लाख ४९ हजार १५ कित्ता शेयर कारोबार हुँदा...

घट्यो सुनको भाउ

२०७६ माघ २१ गते ११:२६

काठमाण्डु , २१ माघ – साताको तेस्रो दिन सुनको भाउ घटेको छ । ७६ हजार ५ सय रुपैंयामा कायम भई इतिहास तोडेको सुनको भाउ आज घटेर मङ्गलबार तोलाको ७६ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बताएको छ । यस्तै तोलामा १० रुपैयाँ घटेर...

घट्यो सबै विदेशी मुद्राको भाउ

२०७६ माघ २१ गते ११:१८

काठमाण्डु , २१ माघ — आज सबै विदेशी मुद्राको भाउ घटेको छ । आज नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ८३ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ ४१ पैसा तोकेको छ । यूरोपियन यूरो एकको खरिददर १ सय...

सुनको मूल्य स्थिर

२०७६ माघ २० गते ११:५०

 काठमाण्डु,२०माघ–साताको दोस्रो दिन सोमबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहि छापावाला सुन प्रतितोला रु ७६ हजार ५०० मा कारोबार भइरहेको छ । यस अघि आइतबार पनि छापावाला सुन प्रतितोला रु ७६ हजार ५०० मा...

सुनको भाउले इतिहास रच्यो

२०७६ माघ १९ गते ११:१६

काठमाण्डु , १९ माघ —साताको पहिलो दिन आज आइतबार सुनको भाउ आकासिएको छ । शुक्रबार प्रतितोला ७६ हजारमा कारोवार भएको छापावाल सुन आज प्रतितोला ७६ हजार ५ सयमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । त्यस्तै, शुक्रबार प्रतितोला ७५ हजार ७ सय...

सुनको भाउ घट्यो

२०७६ माघ १७ गते ११:३५

काठमाण्डु , १७ माघ — साताको अन्तिम दिन आज सुनको भाउमा गिरावट आएको छ । हिजो तोलामा ७६ हजार ३०० मा कारोबार भएको छापावाल सुन आज तोलामा ३०० ले घटेर प्रतितोला ७६ हजार रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायीले बताएको छ । यसैगरी तेजावी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us