काठमाण्डु , २८ माघ— साताको तेस्रो दिन मंगलबार आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले सुधार आएको छ । साताको तेश्रो दिन आज नेप्से १७ दशमलव अंकले बढेर १ हजार ३ सय ४१ दशमलब ३८ बिन्दुमा पुगेको छ भने कारोबार १ अर्ब ५३...
काठमाण्डु , २८ माघ – नेपाल राष्ट्र बैंकले मंगलबार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३६ पैसा तोकेको छ । हिजो डरलको खरिददर ११३ रुपैयाँ ९३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५३ पैसा थियो । साउदी रियाल एकको...
चितवन, २८ माघ— नेपालको आत्मनिर्भर कुखुराजन्य उद्योगमा गत एक वर्षमा रु १८ अर्बभन्दा बढीको नोक्सानी भएको छ । अण्डा, चल्ला र मासुमा वर्षभरि नै किसानले नोक्सानी व्यहोरेका हुन् । उत्पादन बढी भएपछि किसानले लागत मूल्य नपाएका हुन् । नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलले...
काठमाण्डु , २८ माघ—एन आई सी बैंकले भ्यालेन्टाइन डे लक्षित गरि बैंकको मोबाइल बैंकिङ्ग एप : MoBank मार्फत कारोबार गर्ने ग्राहक महानुभावहरुलाई पाँचतारे होटल सोल्टी क्राउन प्लाजामा भ्यालेन्टाइन डे को दिन निःशुल्क डिनरको अफर ल्याएको छ । जसअन्तर्गत ११ फेब्रुअरी देखि १३ फेब्रुअरी अर्थात...
काठमाण्डु , २८ माघ— शिवम् सिमेन्ट लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सार्वजनिक गरिएको वित्तीय विवरणमा कम्पनी सञ्चालनबाट आम्दानी घटेपछि खुद नाफा घट्न थालेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४६ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। कम्पनीको यो नाफा...
काठमाण्डु , २८ माघ — कुनै पनि कर लाग्ने वस्तु तथा सेवा खरिदको भुक्तानी विधुतिय माध्यमबाट गर्दा उपभोक्ताको १० प्रतिशत रकम फिर्ता हुने भएको छ । आज मंगलबार अर्थमन्त्री युवराज खतिवडाले कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत रकम फिर्ता गर्ने प्रणाली शुभारम्भ गरेका छन् ।...
काठमाण्डु , २८ माघ — आज साताको तेस्रो दिन नेपाली बजारमा सुनको भाउ घटेको छ । हिजो स्थिर रहेको सुनको भाउ आज भने तोलामा एक सयले घटेको हो । छापावाल सुन आज प्रतीतोला ७५ हजार ९ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले...
काठमाण्डु , २७ माघ—साताको दोस्रो दिन आज सुनको भाउ घटेको छ । हिजो तोलामा ४ सयले बढेको सुनको भाउ आज भने स्थिर रहेर प्रतितोला ७६ हजार रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । त्यस्तै आज तेजावी सुन प्रतितोला ७५ हजार ७...
काठमाण्डु , २७ माघ –नेपाल राष्ट्र बैंकले सोमबार १ अमेरिकी डरलको खरिददर ११३ रुपैयाँ ९३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५३ पैसा तोकेको छ । हिजो डरलको खरिददर ११३ रुपैयाँ ९३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५३ पैसा थियो । साउदी रियाल एकको खरिददर...
काठमाण्डु , २६ माघ — नेपाल राष्ट्र बैंकले आइतबार १ अमेरिकी डरलको खरिददर ११३ रुपैयाँ ९३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५३ पैसा तोकेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३७ पैसा र बिक्रीदर ३० रुपैयाँ ५३ पैसा तोकेको छ । कतारी...
काठमाण्डु , २६ माघ—साताको पहिलो दिन आइतबार सुनको भाउ बढेको छ । गत शुक्रबार प्रतितोला ३ सय रुपैयाँ बढेको सुनको भाउ आज तोलामा ४ सय रुपैयाँ बढेको हो । आज तोलामा ४ सयले बढेर छापावाल सुन प्रतितोला ७६ हजार रुपैयामा कारोवार भइरहेको नेपाल सुचाँदी...
काठमाण्डु , २४ माघ— साताको अन्तिम सुनको भाउ बढेको छ । हिजो तोलामा ७५ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ७५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी संघले बताएको छ । यस्तै, तेजावी सुन तोलामा ७५ हजार ३०० रुपैयाँमा...