अर्थ

एक अर्बको तरकारी निर्यात

२०७६ फागुन ७ गते १६:३२

महोत्तरी , ७ फागुन -लालबन्दीबाट मात्रै आर्थिक वर्ष २०७५/७६ मा मात्रै करीब रु सवा अर्बको तरकारी निकासी भएको छ । लालबन्दी नगरपालिका, ईश्वरपुर नगरपालिका, हरिवन नगरपालिकालगाय लालबन्दी, ईश्वरपुर, हरिव ननगरपालिकालगायत छिमेकी नगरपालिका र गाउँपालिकाका स्थानीयवासीले करीब एक हजार बिघाभन्दा बढी क्षेत्रमा उत्पादन गरेको तरकारी...

एनआईसी एसिया बैंकले माग्यो १५० कर्मचारी

२०७६ फागुन ७ गते १३:१७

काठमाण्डु , ७ फागुन- एनआईसी एशिया बैंकले सातै प्रदेशमा रहेका आफ्ना शाखाका लागी १५० ट्रेनी असिस्टेन्ट माग गरेको छ । यो इन्ट्री लेभलको पद हो। यो पदका लागि बिजनेस, फाइनान्स, म्यानेजमेन्ट वा अकाउन्टेन्सीमा कम्तीमा एसएलसीदेखि स्नातक तहसम्म ५० प्रतिशत वा सीजीपीए २.५ ल्याएको हुनुपर्नेछ।...

बढ्यो अमेरिकी डलरको भाउ

२०७६ फागुन ७ गते ११:५८

काठमाण्डु , ७ फागुन आज बुधबार कोरियन वन बाहेक सबै विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ १९ पैसा र बिक्रीदर ११४ रुपैयाँ ७९ पैसा तोकेको छ । हिजो खरिददर ११३ रुपैयाँ ७६ पैसा र...

सुनको भाउले राख्यो इतिहासमा नयाँ रेकर्ड

२०७६ फागुन ७ गते ११:४९

काठमाण्डु,७ फागुन – नेपाली बजारमा सुनको भाउले अहिले सम्मकै इतिहास रचेको छ । हिजो तोलाको ७६ हजार ७ सय रुपैंयामा कारोवार भएको छापावाल सुन आज तोलामा ४ सयले बढेर प्रतितोला ७७ हजार १ सय रपैंयामा कारोवार भइरहेको नेपाल सुजचाँदी व्यवसायी महासंघले बताएको छ ।...

एनआईसी एशिया बैंकद्वारा धनुषाधाममा नयाँ शाखा

२०७६ फागुन ६ गते १७:१०

काठमाण्डु,६फागुन–एनआईसी एशिया बैंक लिमिटेडले धनुषामा नयाँ शाखा विस्तार गरेको छ । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं.३ स्थित धनुषाधाममा नयाँ शाखा विस्तार गरेको हो ।साथै बैङकिङ् कारोबार पनि शुरु गरेको छ । बैकंले आज (फागुन ६) गते मङगलबार बैकं शाखाको औपचारिक रुपमा समुदघाटन गरेको...

नेप्सेमा सुधार

२०७६ फागुन ६ गते १५:३८

काठमाण्डु , ६ फागुन – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १४ सय विन्दुमा पुगेको छ । नेप्से आज १ दशमलव ७७ अंकले बढेर १ हजार ४ सय दशमलव १ विन्दुमा पुगेको छ भने २ अर्ब १२ करोड ५९ लाख ७७ हजार ३४ बराबरको...

सुनको भाउले फेरि अर्को इतिहास रच्यो

२०७६ फागुन ६ गते १२:०५

काठमाण्डु , ६ फागुन – नेपाली बजारमा सुनको भाउले फेरि अर्को इतिहास रचेको छ । हिजो प्रतितोला ७६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २ सयले बढेर प्रतितोला ७६ हजार ७ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंले बताएको...

सबै विदेशी मुन्द्राको भाउ घट्यो

२०७६ फागुन ६ गते ११:४०

काठमाण्डु , ६ फागुन – आज सबै विदेशी मुन्द्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३६ पैसा तोकेको छ । हिजो पनि खरिददर ११३ रुपैयाँ ९१ पैसा र बिक्रीदर ११४...

डिजेल र पेट्रोलकाे भाउ घट्याे

२०७६ फागुन ६ गते ११:२८

काठमाण्डु , ६ – फागुन नेपाल आयल निगमले डिजेल र पेट्रोलको भाउ घटाएको छ । सोमबार राती १२ बजेबाट लागू हुने गरी निगमले डिजेल र पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँले मूल्य घटाएको निगम स्रोतले बताएको हो । नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य १०८ रुपैयाँ र...

नेप्से ३४.२६ अंकले बढ्यो

२०७६ फागुन ५ गते १७:१०

काठमाण्डु,५फागुन–साताको दोश्रो दिन आज सोमवार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उछाल आएको छ । नेप्से परिसूचक र कारोवार रकममा उछाल आएपछि आज नेप्से ३४ दशमलव २६ अकंको उछाल आएको हो । नेप्से आज ३४ दशमलव २६ अंकले बढेर १ हजार ३ सय ९८...

सोमबार दुई अर्बको ट्रेजरी बिल बिक्री हुने

२०७६ फागुन ४ गते १५:५५

काठमाण्डु, ४ फागुन – नेपाल राष्ट्र बैङ्कले सोमबार रु. दुई अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैङ्कले सोमबार बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । बैङ्कले एक सूचनामार्फत ९१ दिने अवधिका लागि ट्रेजरी बिल बिक्री...

नेप्सेमा सुधार

२०७६ फागुन ४ गते १५:१४

काठमाण्डु , ४ फागुन -साताको पहिलो दिन आइतबार आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सुधार आएको छ । आज नेप्से १९ दशमलव ३९ प्रतिशतले बढेर १ हजार ३ सय ६३ दशमलब ९७ बिन्दुमा पुगेको छ भने कारोबार १ अर्ब ९७ करोड ८१ लाख ८...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us