काठमाण्डु , ४ फागुन – साताको पहिलो दिनमै सुनले पुरानो रेकर्ड राखेको छ । आज तोलाको ७६ हजार ५ रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । त्यस्तै , तेजावी सुन तोलाको ७६ हजार २ सय रुपैंयामा कारोवार भइरहेको छ ।भने चाँदीे...
काठमाण्डु , ४ फागुन — साताको पहिलो दिन आज आइतबार सबै विदेश विनिमय दरको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्रबैंकले आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ९१ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ ५१ पैसा तोकेको छ । यूरोपियन...
काठमाण्डु , २ फागुन –नेपाल राष्ट्र बैंकले शुक्रबार अमेरिकी डरल एकको खरिददर ११३ रुपैयाँ ८१ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४१ पैसा तोकेको छ । हिजो यसको खरिददर ११३ रुपैयाँ ८४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४४ पैसा थियो । साउदी रियाल एकको खरिददर...
काठमाण्डु ,२ फागुन— केही दिनदेखि लगातार घटेको प्याजको भाउसँगै लसुनको भाउ उकालो लागेपछि कारोबार नै ठप्प भएको छ । भारतीय बजारबाट प्याज आउन थालेसँगै उपत्यकाका बजारमा प्याजको भाउ घटेको हो । गत असोजदेखि महँगिएर मङ्सिरमा थोकमै १८० रुपियाँ पुगेको प्याजको मूल्य अहिले घटेर ७३...
काठमाण्डु , १ फागुन —नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट आएको छ । साताको सुरु देखि नै उकालो लागेको शेयर बजारमा आज सामान्य गिरावट आएको हो । आज नेप्से परिसूचक १ दशमलव ३९ अंकले घटेर १ हजार ३ सय ४४ दशमलव ५९...
काठमाण्डु , १ फागुन— विद्युत् खपत बढाउनका लागि सरकारले गरेको सार्थक प्रयास एवं प्रचारात्मक अभियानका कारण चालू आर्थिक वर्षको छ महिनामा प्रतिव्यक्ति ऊर्जा खपत बढेको पाइएको छ । मुलुकमा विद्युत्भार कटौती अन्त्य भई नियमतिरूपमा विद्युत् उपलब्ध हुन थालेपछि प्रतिव्यक्ति विद्युत् खपतको मात्रामा उल्लेख्य वृद्धि...
काठमाण्डु , १ फागुन — निरन्तर घटेकाे सुनको भाउमा आज वृद्धि भएको छ । हिजो प्रतितोला ७५ हजार ७ सयमा कारोबार भएको सुनको मुल्यमा ३०० ले बृद्धी भई आज ७६ हजारमा कारोबार भइरहेको नेपालदसुनचाँदी व्यवसायी महाँसघले बताएको छ। तेजावी सुनको मुल्य ७५ हजार ७...
काठमाण्डु , २९ माघ — साताको चौँथो दिन आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकको सुधार आएको छ । नेप्से परिसुचक चार दशमलब ६० अंकले बढेर एक हजार ३४५ दशमलब ९७ बिन्दु कायम भयो भने कारोबार रकम एक अर्ब ५० करोड ९७...
काठमाण्डु , २९ माघ — राष्ट्रिय बाणिज्य बैंकको चालु आर्थिक वर्षको पुससम्ममा आउदा खुद नाफा ८.३१ प्रतिशत घटेर २ अर्व २० करोडमा सीमित भएको छ । गत आवको पुससम्ममा २ अर्व ४० करोड रुपैयाँ खुद नाफा गरेको थियो । बैंकको संचालन खर्चका साथै खराव...
काठमाण्डु , २९ माघ—नेपाली बजारमा प्रतिकेजी २ सय ५० रुपैंया सम्म पुगेको प्याजको मुल्यमा भारी गिरावट आएको छ । अहिले प्रतिकेजी प्याजको मुल्य १ सय रुपैंयामा भन्दा तल झरेको छ । उपत्यकाकै सबैभन्दा ठूलो तरकारी बजार कालिमाटी तरकारी तथा फलफूल बजारमा गत आइतबारदेखि प्रतिकेजी...
काठमाण्डु , २९ माघ —आज अमेरिकी डलरसहित प्राय सबै देशको भाउ स्थिर रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ७६ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ ३६ पैसा रहेको छ। यूरोपियन यूरो एकको खरिददर १ सय २४ रुपैयाँ...
काठमाण्डु , २९ माघ— नेपाली बजारमा सुनको भाउ ओरालो लाग्ने क्रम जारी रहेको छ । हिजो प्रतितोला ७५ हजार ९ सयमा कारोबार भएको सुन आज ७५ हजार ७ सयमा रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । आज सुन तोलामा २ सय...