बढ्यो सुनको भाउ

काठमाण्डु टुडे २०७६ फागुन १ गते ११:५९ मा प्रकाशित

काठमाण्डु , १ फागुन — निरन्तर घटेकाे सुनको भाउमा आज वृद्धि भएको छ ।

हिजो प्रतितोला ७५ हजार ७ सयमा कारोबार भएको सुनको मुल्यमा ३०० ले बृद्धी भई आज ७६ हजारमा कारोबार भइरहेको नेपालदसुनचाँदी व्यवसायी महाँसघले बताएको छ।

तेजावी  सुनको मुल्य ७५ हजार ७ सयमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदी ८ सय ८० रुपैयामा कारोबार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us