काठमाण्डु , १ फागुन —नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट आएको छ । साताको सुरु देखि नै उकालो लागेको शेयर बजारमा आज सामान्य गिरावट आएको हो । 
आज नेप्से परिसूचक १ दशमलव ३९ अंकले घटेर १ हजार ३ सय ४४ दशमलव ५९ बिन्दुमा थामिएको छ भने १ अर्ब ७७ करोड ३८ लाख ५ हजार ७४६ को कारोबार भएको छ ।