काठमाण्डु , १२ फागुन आइतबार अत्याधिक कारोबार भई यो नेप्सेको इतिहासमा सबैभन्दा बढि कारोवार भएको रेकर्ड तोडेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार पनि तीन अर्ब एकचालीस करोड माथी कारोबार भएर बन्द भएको छ । साताको दोस्रो दिन आज सोमबार नेप्से परिसूचक उतारचढाबका बिच...
काठमाण्डु , १२ फागुन – सोमबार मलेसियन रिंगिट, कोरियन वन र बहराइन दिनारको भाउ बढेको छ । अमेरिकी डलरसहित अरु मुद्राको भाउ भने आइतबारकै मूल्यमा किनबेच गर्न सकिन्छ । किनभने आज यी मुद्राको भाउमा घटबढ भएको छैन । नेपाल राष्ट्र बैंकले सोमबार अमेरिकी डलर...
काठमाण्डु , १२ फागुन – नेपाली बजारमा केही दिन देखी बढेको सुनको भाउले फेरि अर्को रेकर्ड तोडेको छ । हिजाे आइतबार तोलाको ७८ हजार ८ सयमा कारोवार भएको छापावाल सुन आज तोलामा १५ सयले बढेर प्रतीतोला ८० हजार ३ सय रुपैंयामा कारोवार भइरहेको नेपाल...
काठमाण्डु,११फागुन–धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेमा उच्च अङ्कले वृद्धि भएको छ । पछिल्ला दिनमा लगातार उकालो लाग्दै आएको बजार आज उच्च अङ्कले बढेर एक हजार ५०० माथिको विन्दुमा पुगेको हो । लामो समयपछि बजारमा आज सर्किट ब्रेकसमेत लगाउनुप¥यो । लगानीकर्ता ओइरिएर शेयरको माग उच्च...
काठमाण्डु,११फागुन–नेपाल राष्ट्र बैंकले आइतबार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९८ पैसा तोकेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४९ पैसा र बिक्रीदर ३० रुपैयाँ ६५ पैसा तोकेको छ । कतारी रियाल १ को खरिददर ३१...
काठमाण्डु,११फागुन–नेपाली बजारमा पछिल्लो समय सुनको मूल्य बढेको बढ्यै छ । सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड राखिरहेको छ । साताको पहिलो दिन आज आइतबार छापावाल सुनको मूल्य प्रतितोला ७८ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुत्रबार प्रतितोल ७८ हजार...
काठमाण्डु , ९ फागुन – एनआईसी एशिया बैंकमा खाता खोल्दा २ लाख रुपैयाँभन्दा बढी फाइदा हुने भएको छ । बैंकले ल्याएको न्यू चमत्कारिक बचत खाता योजनाअन्तर्गत ल्याएका विभिन्न खाता सुविधाहरूमार्फत ग्राहकहरुलाई २ लाख १४ हजार फाइदा हुने भएको हो । ग्राहकहरूले ३० चमत्कारिक फाइदा...
काठमाण्डु ९ फागुन – सुनको भाउले आकाश छोएको छ । आज फेरि तोलामा ५ सय रुपैंयामा बढेर तोलाको ७८ हजार १ सय रुपैंयामा पुगेकाे छ । आज साताको अन्तिम दिन छापावाल सुन प्रतितोला ७८ हजार १ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले...
काठमाण्डु,८फागुन– धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । लगातार उकालो लागिरहेको बजारले आज झण्डै ३० अङ्कले वृद्धि भई नयाँ उचाइ कायम गरेको हो । नेपाल स्कटक एक्स्चेन्जका अनुसार २९.३२ अङ्कले बढेर एक हजार ४३४.५७ मा पुगेको छ...
काठमाण्डु , ८ फागुन – यति बेला नेपाली बजारमा सुनको भाउले बजार तातेको छ । हिजो इतिहासमै उच्च रहेको सुनको भाउले आज फेरि रेकर्ड तोडेको छ । बुधबार ७७ हजार १ सय रुपैंयामा कारोवार भएको छापावाल सुनको भाउ आज ७७ हजार ६ सयमा कारोवार...
काठमाण्डु ,८ फागुन – आज बिहिबार नेपाल राष्ट्र बैंकले बिहीबार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ १७ पैसा र बिक्रीदर ११४ रुपैयाँ ७७ पैसा तोकेको छ । हिजो खरिददर ११४ रुपैयाँ १९ पैसा र बिक्रीदर ११४ रुपैयाँ ७९ पैसा थियो । साउदी रियाल एकको...
काठमाण्डु,७फागुन– धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक समान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्सेमा ५.२४ बिन्दुले सुधार आई एक हजार ४०५.२५ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.९९ ले बढेर २९५.९४ मा पुगेको छ । कूल १७७ कम्पनीको...