काठमाण्डु , २० फागुन – एनआईसी एशिया बैंकले ल्याएको विभिन्न निक्षेप योजनामा हालसम्म १ सय २ ग्राहकले ६० लाख रुपैयाँभन्दा बढीको बिमा रकम प्राप्त गरेका छन् । एनआईसी एशियाको मुद्दती खाता खोलेकै भरमा पाइने सुविधाअन्तर्गत सेवाग्राही लाभान्वित भएका हुन् । एनआईसी एशिया बैंकले मुद्दती...
काठमाण्डु , १९ फागुन – एनआईसी एशिया बैंकले नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले ग्रामीण तथा दुर्गम क्षेत्रहरूमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सवलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्ने क्रममा प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा...
काठमाण्डु , १९ फागुन – साताको दोस्रो दिन आज सुनको भाउ स्थिर रहेको छ । हिजो आइतबार तोलामा १२ सय रुपैयाँ बढेको सुन आज स्थिर रहेको हो । आज छापावाल सुन प्रतितोला ७८ हजार तथा तेजावी सुन प्रतितोला ७७ हजार ७ सय रुपैयाँमा कारोबार...
काठमाण्डु, १९ फागुन, – कोका–कोला नेपालले किशोर÷किशोरी र युवाहरुलाई दिउँसको आलस्यपन भगाउन र कुनै पनि विशेष क्षण तथा अवसरहरुलाई नछुटाउन् भन्ने उद्देश्यले नयाँ क्याम्पेन ल्याएको छ । यो नयाँ क्याम्पेनको ट्यागलाइन ‘दिउँसै झप् झप्, कोकले अप’ रहेको छ, अर्थात यदि तपाईंलाई दिउँस निन्द्राले झप्...
काठमाण्डु , १९ फागुन –नेपाल राष्ट्र बैंकले सोमबार अमेरिकी डरल एकको खरिददर ११५ रुपैयाँ २६ पैसा र बिक्रीदर ११५ रुपैयाँ ८६ पैसा तोकेको छ । हिजो डलर एकको खदिदर ११५ रुपैयाँ २० पैसा र बिक्रीदर ११५ रुपैयाँ ८० पैसा थियो । साउदी रियाल एकको...
काठमाण्डु , १८ फागुन – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक साताको पहिलो दिन ४०.८२ अंकले घटेको छ । गत हप्ता देखि बुलिस ट्रेनमा उकालो लागेको नेप्सेले यो साताको सुरुमा नेप्से परिसूचक घटे पनि कारोबारमा भने नयाँ रेकर्ड राखेको छ । साताको पहिलो दिन आज आईतबार...
काठमाण्डु , १८ फागुन – नेपाल राष्ट्र बैंकले आइतबार अमेरिकी डरल एककोे खरिददर ११५ रुपैयाँ २० पैसा र बिक्रीदर ११५ रुपैयाँ ८० पैसा तोकेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ७१ पैसा र बिक्रीदर ३० रुपैयाँ ८७ पैसा तोकेको छ । कतारी...
काठमाण्डु , १८ फागुन – साताको पहिलो दिनमै आइतबार सुनको मुल्यमा भारी गिरावट आएको छ । शुक्रबार प्रतितोला ७९ हजार २०० मा कारोबार भएको छापावाल सुन आज आइतबार तोलामा १२ सयले घटेर प्रतीतोला ७८ हजार रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ...
काठमाण्डु , १६ फागुन – एन आई सी एशिया बैंक लिमिटेड र Astrek climbins wall Pvt Ltd. बीच यस बैंकका ग्राहक महानुभावहरू एवं बैंकका कर्मचारीहरूलाई सो कम्पनीले दिने सेवामा विशेष छुट उपलब्ध गराउने समझदारी भएको छ । उक्त समझदारीपत्रमा बैंकको तर्फबाट बैंकको वागमती प्रदेश...
काठमाण्डु , १६ फागुन – साताको अन्तिम दिन आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । हिजो प्रतितोला ७९ हजार ७ सय रुपैंयामा कारोवार भएको छापावाल सुन आज तोलामा ५ सयले घटेर प्रतितोला ७९ हजार २ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सु्नचाँदी व्यवसायी महासंघले बताएको...
काठमाण्डु , १६ फागुन साताको अन्तिम दिन आज शुक्रबार नेपाल राष्ट्रबैंकले अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ १९ पैसा र बिक्रीदर ११४ रुपैयाँ ७९ पैसा तोकेको छ । हिजो यसको खरिददर ११४ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९६ पैसा थियो । साउदी...
काठमाण्डु , १५ फागुन- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पाँचौँ दिन पनि आज बिहिबार ३६ दशमलव ०५ अंकले बढेर १ हजार ६ सय ३२ दशमलव १७ विन्दुमा पुगेको छ भने ४ अर्ब ४६ करोड ५३ लाख बराबरको कारोवार भएर नयाँ रेडर्क कायम भएको छ...