अर्थ

साताको अन्तिम दिन नेप्सेको कारोवार यस्तो

२०७६ फागुन २३ गते १६:२३

काठमाण्डु , २३ फागुन – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यो साताको अन्तिम दिन आज १४ सय ३५ दसमलव ७० बिन्दुमा पुगेर रोकिएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन सय सात दसमलव ७२ बिन्दुमा पुगेर रोकिएको छ । एक सय ७९ कम्पनीहरुको तीन करोड...

फेरि बढ्यो अमेरिकी डलरको भाउ

२०७६ फागुन २३ गते ११:५२

काठमाण्डु , २३ फागुन – आज शुक्रबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकके खरिददर ११७ रुपैयाँ ०१ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६१ पैसा तोकेको छ । हिजो डलर एककोे खरिददर ११६ रुपैयाँ ८६ पैसा र बिक्रीदर ११७ रुपैयाँ ४६ पैसा रहेको थियो ।...

आज तोलामै १८ सयले बढेर सुनले नयाँ रेकर्ड राख्यो

२०७६ फागुन २३ गते ११:४४

काठमाण्डु,२३फागुन– नेपाली बजारमा सुनको भाउले यति बेला आकाश छोएको छ । साताको अन्तिम आज शुक्रबार तोलामा १८ सयले बढेर प्रतितोला ८२ हजार ५ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । चाँदी  भने तोलामा १० रुपैयाँ बढेर तोलाको आठ सय ९०...

नेप्सेमा गिरावट

२०७६ फागुन २२ गते १५:५५

काठमाण्डु ,२२ फागुन – आज बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेरै बन्द भएको छ । साताको शुरुआत देखिनै घटेको नेप्से परिसूचकले सोमबार ६ प्रतिशत अर्थात ९६ अंक भन्दा माथीको गिरावट आउँदा कारोबारमा सर्किट ब्रेकसम्म लागउनु परेको थियो । लगाम लगाउँदै कारोबार चलाउँदै आएपनि...

फेरि बढ्यो सुनको भाउ

२०७६ फागुन २२ गते ११:२१

काठमाण्डु , २२ फागुन- नेपाली बजारमा सुन आज पनि तोलामा २ सयले बढेको छ । बुधवार प्रतितोला ८० हजार ५ सयमा कारोवार भएको छापावाल सुनको भाउमा आज तोलामा २ सयले बढेर प्रतितोला ८० हजार ७ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको...

यूरोको भाउ बढ्यो

२०७६ फागुन २२ गते ११:१२

काठमाण्डु , २२ फागुन -यूरोपियन यूरो र मलेसियन रिँगिटको भाउ बढेको छ । आज नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १ सय १६ रुपैयाँ ८६ पैसा तथा बिक्रिदर १ सय १७ रुपैयाँ ४६ पैसा रहेको छ। यूरोपियन यूरो एकको खरिददर १ सय ३०...

‘नेपालमा पैसा हातैमा पायो, सँगै रु. ५० को बोनस खायो’

२०७६ फागुन २१ गते १७:३३

काठमाण्डु,२१फागुन–आइएमई ग्रुपद्वारा प्रवद्र्घित ‘आइएमई पे’ एपले ‘नेपालमा पैसा हातैमा पायो, सँगै रु. ५० को बोनस खायो’ योजना ल्याएको छ । सो योजना अनुसार अब मानिसले सजिलै जापानको क्योदाईबाट नेपालको ‘आइएमई पे’ मोबाइल वालेटमा पैसा पठाउन सकिने भएको छ । यो योजना फ्रेबुअरी २२ देखि...

नेप्सेमा भारी गिरावट

२०७६ फागुन २१ गते १५:४६

काठमाण्डु , २१, फागुन – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको चौधो दिन आज बुधवार भारी गिरावट आएको छ । आज नेप्से ६८.४७ अंकले घटेर १ हजार ४ सय ४१ दशमलव २० विन्दुमा कायम भएको छ भने २ अर्ब ९० करोड ८४ लाख ७२...

एनआइसी एशिया बैंकले गर्यो सिन्धुलीको एक विद्यालयलाई सहयोग

२०७६ फागुन २१ गते १३:४९

काठमाण्डु , २१ फागुन -एनआइसी एसिया बैंकले सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका वडा नं १ स्थित श्री देविस्थान माध्यमिक विद्यालयलाई फर्निचर सामग्री खरिद गर्नका लागि ३ लाख रूपैयाँ नगद सहयोग गरेको छ । मंगलबार बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले विद्यालयका प्रधानाध्यापक नारायण नेपाललाई...

एकै दिन तोलामा २२ सय बढेर सुनको भाउले इतिहास रच्यो

२०७६ फागुन २१ गते ११:१८

काठमाण्डु , २१ फागुन – यति बेला नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड राखेको छ । आज एकै दिन तोलामा २२ सय रुपैंयाले बढेर इतिहास रचेको छ । आज प्रतितोला ८० हजार ५ रुपैंयामा कारोवार भइरहेको नेपनल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । त्यसैगरी...

आकासियो अमेरिकी डलरको भाउ

२०७६ फागुन २१ गते ११:०५

काठमाण्डु ,२१ फागुन – आज नेपाल राष्ट्रबैंकले अमेरिकी डलर एकको खरिददर १ सय १६ रुपैयाँ ९८ पैसा तथा बिक्रिदर १ सय १७ रुपैयाँ ५८ पैसा रहेको छ। यूरोपियन यूरो एकको खरिददर १ सय २९ रुपैयाँ ९५ पैसा तथा बिक्रिदर १ सय ३० रुपैयाँ ६२...

नेप्से १४.३७ अंकले बढ्यो

२०७६ फागुन २० गते १६:२५

काठमाण्डु , २० फागुन – नेपाल स्टक एकसचेञ्ज (नेप्से) परिसूचक साताको तेश्रो दिन मंगलबार सामान्य सुधार देखिएको छ । हिजो सोमबार ९६ अंकले घटेको नेप्सेमा आज सामान्य सुधार देखिएको हो । आज नेप्से १४.३७ अंकले बढेर १ हजार ५ सय ९ दशमलव ६७ विन्दुमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us