अर्थ

एउटै मन्दिरमा १४ करोडको पूर्वाधार

२०७६ फागुन १५ गते १४:२३

गलकोट , १५ फागुन- धार्मिक गन्तव्यका रुपमा विकास भएको बागलुङ नगरपालिका–४ कुँडुले फेदीस्थित श्री रगवेंकटेश मुक्तिनारायण मन्दिरमा रु १४ करोड बराबरको पूर्वाधार निर्माण गरिएको छ । मन्दिर परिसरमा पछिल्लो १० वर्षमा लिच्छिविकालीन प्यागोडा शैलीमा आकर्षक तिरुपती बालाजिधाम मन्दिर निर्माण गरिएको छ । भू–गर्भभित्र ७६...

घट्यो सबै विदेशी मुद्राको भाउ

२०७६ फागुन १५ गते १३:१३

काठमाण्डु , १५ फागुन – बिहीबार नेपाल राष्ट्रबै‌ंकले बिहीबार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९६ पैसा तोकेको छ । हिजो यसको एकको खरिददर ११४ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११५ रुपैयाँ ३२ पैसा थियो । साउदी रियाल...

आज सुनचाँदीको भाउ यस्तो

२०७६ फागुन १५ गते ११:५९

काठमाण्डु , १५ फागुन – आज नेपाली बजारमा सुनको भाउ बढेको छ । मंगलबार र बुधबार लगातार घटेको सुनको भाउ आज पुनः उकालो लागेको हो ।आज छापावाल सुन तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ७९ हजार ४ रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले...

नेप्सेमा दैनिक नयाँ रेकर्ड

२०७६ फागुन १४ गते १५:४८

काठमाण्डु, १४ फागुन -यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दैनिक नयाँ रेकर्ड कायम भएको छ । आज बुधवार ५०.९३ अंकले बढेर १ हजार ५ सय ९६ दशमलब ४३ विन्दुमा कायम भएको छ भने ४ अर्ब १५ करोड ४८ लाख ८३ हजारको कारोबार भएको...

यस कारण कारवाही परे तीन सिमेन्ट र एक स्टिल उद्योग

२०७६ फागुन १४ गते १५:२७

काठमाण्डु,१४ फागुन – नेपाल गुणस्तर तथा नापतौल विभागले तीन सिमेन्ट र एउटा स्टिल उद्योगलाई कारबाही गरेको छ । विभागले नेपाल शालिमार सिमेन्ट, रिलाइस सुपरटेक सिमेन्ट, एमजेप्पी सिमेन्ट र असोक स्टिल उद्योगलाई कारबाही गरेको हो । बजार अनुगमन गर्दा संकलित नमुनाको गुणस्तर परीक्षण गर्दा मापदण्डअनुसार...

आजको विदेशी विनिमय दर

२०७६ फागुन १४ गते १२:२५

काठमाण्डु , १४ फागुन – आज नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १ सय १४ रुपैयाँ ७२ पैसा तथा बिक्रिदर १ सय १५ रुपैयाँ ३२ पैसा तोकेको छ । यूरोपियन यूरो एकको खरिददर १ सय २४ रुपैयाँ २६ पैसा तथा बिक्रिदर १ सय...

दूई बिमा कम्पनीले माग्यो कर्मचारी

२०७६ फागुन १४ गते १२:०९

काठमाण्डु , १४ फागुन- दूई बीमा कम्पनीले ठूलो संख्यामा कर्मचारीको माग गरेका छन् । कर्मचारी माग गर्ने कम्पनीहरुमा एक निर्जीवन बीमा कम्पनी नेको इन्स्योरेन्स कम्पनी रहेको छ भने अर्को जीवन बीमा कम्पनी महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । नेको इन्स्योरेन्स कम्पनीले म्यानेजर असिस्टेन्टका...

आज फेरि तोलामा ५ सयले घट्यो सुनको भाउ

२०७६ फागुन १४ गते ११:२५

काठमाण्डु , १४ फागुन – लगातार बढेको सुनको भाउ आज फेरि घटेको छ । हिजो तोलामा ३ सयले घटेको सुनको भाउ आज फेरि तोलामा ५ सयले घटेर प्रतितोला ७९ हजार ५ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । बुधबार चाँदीको...

ह्यूण्डाईले ल्यायो (आइओएआईक्यु २०२०) ईलेक्ट्रीक कार नेपालमा

२०७६ फागुन १३ गते १६:२२

काठमाण्डु , १३ फागुन- लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि., ह्यूण्डाईको नेपालका लागि आधिकारिक विक्रेताले आफ्नो नयाँ ईलेक्ट्रीक कार आयोनिक आइओएआईक्यु २०२० लन्च गरेको छ । ह्यूण्डाई आयोनिक को यो नवीनतम भर्जन अझ उत्कृष्ट पावर र विशेषताका साथ आएको छ । यो नयाँ ईलेक्ट्रीक प्रिमियम सेडानले ईलेक्ट्रीक...

नेप्सेमा ४३.०२ अंकको उछाल

२०७६ फागुन १३ गते १५:२४

काठमाण्डु , १३ फागुन – साताको सुरु देखि नै नेपाल स्टक एक्चेञ्ज (नेप्से) परिसूचकमा आएको उछालले साताको तेश्रो दिन मंगलवार पनि उछाल नै ल्याएको छ । आज नेप्से कारोवारसंगै परिसूचकमा पनि उत्साहजनक वृद्धि भएको छ । साताको तेश्रो दिन आज नेप्से पसिूचक र कारोबार...

घट्यो सुनको भाउ

२०७६ फागुन १३ गते ११:१६

काठमाण्डु , १३ फागुन – नेपाली बजारमा लगातार बढेको सुनको भाउ आज भने तोलामा तिन सयले घटेको छ । हिजो तोलाको ८० हजार ३ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज घटेर प्रतीतोला ८० हजार रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ...

बढ्यो अमेरिकी डलरको भाउ

२०७६ फागुन १३ गते ११:००

काठमाण्डु , १३ फागुन नेपाल राष्ट्र बैंकले आज मंगलबार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११५ रुपैयाँ ४९ पैसा तोकेको छ । युरो एकको खरिददर १२४ रुपैयाँ ३५ पैसा र बिक्रीदर १२५ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले बताएको छ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us