काठमाण्डु , १४ फागुन – आज नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १ सय १४ रुपैयाँ ७२ पैसा तथा बिक्रिदर १ सय १५ रुपैयाँ ३२ पैसा तोकेको छ ।
यूरोपियन यूरो एकको खरिददर १ सय २४ रुपैयाँ २६ पैसा तथा बिक्रिदर १ सय २४ रुपैयाँ ९१ पैसा रहेको छ।त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४८ रुपैयाँ ७४ पैसा र बिक्रिदर १ सय ४९ पैयाँ ५२ पैसा रहेको छ।साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ७३ पैसा रहेको छ।
त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ६७ पैसा रहेको छ।युएई दिराम एकको खरिददर ३१ रुपैयाँ २३ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ३९ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ९ पैसा तथा बिक्रिदर २७ रुपैयाँ २३ पैसा रहेको छ।कुवेती दिनार एकको खरिददर ३ सय ७४ रुपैयाँ ४६ पैसा तथा बिक्रिदर ३ सय ७६ रुपैयाँ ४२ पैसा रहेको छ।
बहराईन दिनार एकको खरिददर ३ सय ४ रुपैयाँ २९ पैसा तथा बिक्रिदर ३ सय ५ रुपैयाँ ८८ पैसा रहेको छ।
यस्तो छ सबै देशको विनिमयदर तालिका :