अर्थ

कोरोना आतंकले पर्वतारोहणमा क्षेत्रमा गुम्दै ६० करोड

२०७६ फागुन ३० गते १५:०९

काठमाण्डु , ३० फागुन – वसन्त ऋतु सर्वाधिक आरोहण हुने याम हो। सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणबाट सरकालाई करोडौँ सलामी जम्मा हुने मुख्य यामको मुखैमा कोभिड–१९ सन्त्रासले आरोहणलाई प्रत्यक्ष असर पारेको छ। कोरोना भाइरस डिजिसको विश्वव्यापी सङ्क्रमण बढेपछि नेपालको पर्यटन क्षेत्रलाई नराम्ररी असर पुगेको...

अमेरिकी डलरको भाउ अहिले सम्मकै उच्च

२०७६ फागुन ३० गते ११:५९

काठमाण्डु , ३० फागुन – आज साताको अन्तिम दिन सबै विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०४ पैसा तोकेको छ । हिजो खरिददर ११७ रुपैयाँ ५२ पैसा र...

तोलामै तीन हजारले घट्यो सुनको भाउ

२०७६ फागुन ३० गते ११:५६

काठमाण्डु , ३० फागुन – हिजो बिहिबार तोलामा ८ सयले घटेको सुनको भाउ आज पनि तोलामा ३ हजारले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । आज सुन ३ हजारले घटेर ७८ हजार ५ सयमा कारोबार भइरहेको महासंघले बताएको छ । आज तेजावी सुन...

नेप्सेमा गिरावट

२०७६ फागुन २९ गते १५:२८

काठमाण्डु , २९ फागुन – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पाचौँ दिन आज बिहिवार ४५ दशमलव ९१ अंकले घटेर १ हजार ३ सय ७७ दशमलव १८ विन्दुमा थामिएको छ भने २ अर्ब २० करोड ६६ लाख ६२ हजार १८२ बराबरको कारोवार भएको छ ।...

आजको विदेशी मुद्राको भाउ यस्तो

२०७६ फागुन २९ गते ११:५५

काठमाण्डु , २९ फागुन –नेपाल राष्ट्र बैंकले बिहीबार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११८ रुपैयाँ १२ पैसा तोकेको छ । हिजो खरिददर ११८ रुपैयाँ ३० पैसा र बिक्रीदर ११८ रुपैयाँ ९० पैसा थियो । साउदी रियाल एकको खरिददर ३१...

तोलामै ८ सयले घट्यो सुनको भाउ

२०७६ फागुन २९ गते ११:३१

काठमाण्डु , २९ फागुन – साताको बिहिबार आज तोलामै ८ सयले घटेको छ । बुधबार तोलाको ४ सय रुपैयाँ घटेको सुनको भाउ आज पनि प्रतितोला ८ सय रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला ८१ हजार ५ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले...

ह्रवात्तै बढ्यो नेप्से

२०७६ फागुन २८ गते १५:३५

काठमाण्डु , २८ फागुन – नेपाल स्टक एकसचेञ्ज (नेप्से) साताको चौथो दिन आज बुधवार ह्रवात्तै बढेको छ । आज पाँच दशमलव ४७ प्रतिशतले नेप्सेमा वृद्धि भएको छ । साताको सुरुदेखि नै बढेको नेप्से बुधवार भने ह्रवात्तै बढेको छ । नेप्से परिसूचक ७३ दशमलव ७८...

झोलाबाट शुरु भएको सहकारीले लिफ्टसहितको भवन बनाउँदै

२०७६ फागुन २८ गते ११:५५

पाल्पा, २८ फागुन – झोलाबाट शुरु भएको रामपुर बचत तथा ऋण सहकारी संस्थाले पाल्पा जिल्लामै नमूनाका रुपमा लिफ्टसहितको बहुउद्देश्यीय भवन बनाउँदैछ । तीन वर्षभित्र सम्पन्न गर्ने योजनाका साथ रु दुई करोड ६५ लाखको लागतमा साढे चार तलाको भवन निर्माण गर्ने कार्य भइरहेको बताइएको छ...

सुनको मूल्य तोलामा ४ सयले घट्यो

२०७६ फागुन २८ गते ११:३६

काठमाण्डु,२८फागुन–नेपाली बजारमा सुनको मूल्य तोलामा ४ सयले घटेको छ । आज सुनको मूल्य प्रतितोला ८२ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी संघले जनाएको छ । मंगलवार प्रतितोला छापावाला सुनको मूल्य ८२ हजार ७ सय रहेको थियो । साथै आज तेजावी सुनको मूल्य...

अमेरिकी डलरको भाउ फेरि बढ्यो

२०७६ फागुन २८ गते १०:४७

काठमाण्डु , २८ फागुन – नेपाल राष्ट्र बैङ्कले बुधबार जारी गरेको विनिमय दर अनुसार एक अमेरिकन डलरको खरिददर ११८ रुपैयाँ ३० पैसा र बिक्रीदर ११८ रुपैयाँ ९० पैसा तोकेको छ । हिजो खरिददर ११८ रुपैयाँ २४ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८४ पैसा थियो...

सुनको मूल्य फेरी बढ्यो

२०७६ फागुन २७ गते ११:२३

काठमाण्डु,२७फागुन–नेपाली बजारमा आज सुनको मूल्यमा बृद्धि भएको छ । आज तोलामा २ सयले बृद्धि भइ प्रतितोला छापावाला सुन ८२ हजार ७ सय कायम भइ कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आइतवार तथा सोमवार प्रतितोला छापावाला सुनको मूल्य ८२ हजार ५...

साताको पहिलो दिन सुनचाँदीको भाउ यस्तो

२०७६ फागुन २५ गते १२:०६

काठमाण्डु , २५ फागुन – साताको पहिलो दिन आज आइतबार सुनको भाउ स्थिर रहेकोे छ । आज नेपालमा छापावाल सुन प्रतितोला ८२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । त्यस्तै, तेजावी सुन ८२ हजार २ सय रुपैंयामा कारोवार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us