काठमाण्डु,२७फागुन–नेपाली बजारमा आज सुनको मूल्यमा बृद्धि भएको छ । आज तोलामा २ सयले बृद्धि भइ प्रतितोला छापावाला सुन ८२ हजार ७ सय कायम भइ कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतवार तथा सोमवार प्रतितोला छापावाला सुनको मूल्य ८२ हजार ५ सय रहेको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य ८२ हजार ४
सय रहेको छ ।