साताको पहिलो दिन सुनचाँदीको भाउ यस्तो

काठमाण्डु टुडे २०७६ फागुन २५ गते १२:०६ मा प्रकाशित

काठमाण्डु , २५ फागुन – साताको पहिलो दिन आज आइतबार सुनको भाउ स्थिर रहेकोे छ ।

आज नेपालमा छापावाल सुन प्रतितोला ८२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । त्यस्तै, तेजावी सुन ८२ हजार २ सय रुपैंयामा कारोवार भइरहेको छ ।
यसैगरी , आज नेपाली बजारमा चाँदीको भाउ प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भईरहेको महासंघले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us