अर्थ

मेगा बैंकबाट धरानमा महिला उद्यमीलाई प्रशिक्षण

२०७६ चैत ४ गते १४:३८

काठमाण्डु , ४ चैत – मेगा बैंक नेपाल लिमिटेडले धरानमा महिला उद्यमीहरुलाई वित्तीय साक्षरता तथा ब्याज अनुदान महिला उद्यमशिल कर्जा सम्बन्धी प्रशिक्षण कार्यक्रम गरेको छ । साना तथा मझौला उद्यमी महासंघसँग आबद्ध महिला उद्यमीहरुलाई बैंकले सुनसरीको धरानमा वित्तीय साक्षरता तथा ब्याज अनुदान महिला उद्यमशिल...

तोलामै २ हजारले घट्यो सुनको भाउ

२०७६ चैत ४ गते ११:४६

काठमाण्डु , ४ चैत – साताको तेस्रो दिन आज (मंगलबार) नेपाली बजारमा सुनको भाउमा गिरावट आएको छ। हिजो सोमबार तोलामा ५ सय रुपैयाँ बढेको सुन आज एकै दिन तोलामा २ हजार रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । महासंघको सूची अनुसार, आज...

फेरि बढ्यो अमेरिकन डलरको भाउ

२०७६ चैत ४ गते ११:३९

काठमाण्डु , ४ चैत — आज मंगलबार सबै विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्रबैंकले आज अमेरिकी डलर एकको खरिददर १ सय १८ रुपैयाँ ५४ पैसा तथा बिक्रिदर १ सय १९ रुपैयाँ १४ पैसा तोकेको छ । यूरोपियन यूरो एकको खरिददर १ सय...

पेट्रोल, डिजेल र मट्टितेलको मुल्य घट्यो

२०७६ चैत ४ गते १०:३०

काठमाण्डु , ४ चैत — सोमबार राति देखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मुल्यमा प्रतिलिटर दूई रुपैंयाले घटाएको छ । आन्तरिक उडानमा प्रयोग गरिने हवाई इन्धनमा भने निगमले प्रतिलिटर चार रुपैँया ५० पैसा घटाएको छ ।पेट्रयोलियम पदार्थको स्वचालित मूल्य...

नेप्सेमा झिनो सुधार

२०७६ चैत ३ गते १६:१९

काठमाण्डु , ३ चैत — नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको दोश्रो दिन सोमवार सधार आएको छ । आज नेप्से ३ दशमलव ३५ अंकले बढेर १ हजार ३ सय १६ दशमलव ३९ विन्दुमा थामिएको छ भने १ अर्ब ६१ करोड ५३ लाख ४१ हजार ८७७...

एन आई सी एशिया बैंकले ल्यायो आफ्ना ग्राहकलाई यस्तो अफर!

२०७६ चैत ३ गते १६:०२

काठमाण्डु , ३ चैत —एन आई सी एशिया बैंक लिमिटेडका ग्राहक महानुभावहरूलाई काठमाण्डुस्थित हायात रिजेन्सी होटलका विभिन्न सेवाहरूमा १५% सम्म छुट उपलब्ध गराउने गरी बैंक र होटलबीच समझदारी (moU) भएको छ । यो योजना एक वर्षको लागि लागू हुने बैंक र होटलको समझदारी छ...

साताको दोस्रो दिन सुनको भाउ यस्तो

२०७६ चैत ३ गते ११:३७

काठमाण्डु, ३ चैत –  साताको दास्रो दिन आज नेपाली बजारमा सुनको भाउ केही बढेको छ । आज तोलामा ५ सयले बढको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । आइतबार १५ सयले घटेर प्रतितोला ७७ हजारमा कारोबार भएको सुन आज ५ सय रुपैयाँले बढेर ७७...

घट्यो सबै विदेशी मुद्राको भाउ

२०७६ चैत ३ गते ११:३२

काठमाण्डु , ३ चैत – सोमबार आज अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३१ पैसा तोकेको छ । साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ३६...

नेप्सेमा ६४. १४ अंकको गिरावट

२०७६ चैत २ गते १६:१६

काठमाण्डु , २ चैत – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज पनि घटेको छ । नेप्से आज पनि ६४.१४ अंकले घटेर १ हजार ३ सय १३ दशमलव ०४ विन्दुमा थामिएको छ भने २ अर्ब १० करोड १४ लाख १७ हजार २९२ बराबरको कारोबार भएको छ...

मेगा बैंक र सुलभ हेल्थ बीच घर घर मै नसिङ सेवामा छुट प्रदान गर्ने सम्झौता

२०७६ चैत २ गते १५:५०

काठमाण्डु , २ चैत – मेगा बैंक नेपाल लिमिटेड र सुलभ हेल्थ बिच सेवामा छुट सम्बन्धि सम्झौता भएको छ । बैंकको कुमारीपार्टी स्थित शाखा कार्यालयमा आयोजित कार्यक्रममा हस्ताक्षर गरिएको गरिएको सम्झौता पत्र साटासाट गरेर उक्त घोषणा गरेका हुन। उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका उप-कार्यकारी...

घट्यो अमेरिकी डलरको भाउ

२०७६ चैत २ गते १२:०३

काठमाण्डु , २ चैत – नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपियाँ ९८ पैसा र बिक्रीदर ११८ रुपियाँ ५८ पैसा रहेको छ । शुक्रबार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०४...

ह्वात्तै घट्यो सुनको भाउ

२०७६ चैत २ गते ११:४४

काठमाण्डु , २ चैत – साताको पहिलो दिन सुनको भाउ तोलामै १५ सयले घटेको छ । शुक्रबार तोलामा ७८ हजार ५ सयमा कारोवार भएको छापावाल सुनको भाउ आज तोलामै १५ सयले घटेर प्रतितोला ७७ हजारमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us