काठमाण्डु, १६ चैत– कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमका कारण आर्थिक गतिविधि ठप्प भएका बेला सरकारले ऋणीलाई चैत महिनाको सावाँ र ब्याज असारसम्म तिरे हुने गरी सहुलियत दिने भएको छ । कोरोना संक्रमणका कारण व्यापार व्यवसाय ठप्प भएको भन्दै नेपाल राष्ट्रबैंकले आइतबार चैतमा तिर्नुपर्ने ऋणको...
काठमाण्डु, १३ चैत– नेपाल आयल निगमले अब आधा सिलिण्डर मात्र ग्यास वितरण गर्ने भएको छ । नेपाल आयल निगमले कालोबजारी मौलाएको र बजारमा मागअनुसार आपूर्ति गर्न कठिनाइ भएको भन्दै आधा सिलिण्डर मात्र भरेर ग्यास बजारमा पठाउन व्यवसायीलाई निर्देशन दिएको हो । अब उपभोक्ताले ७.१...
काठमाण्डु १३ चैत– लकडाउनका कारण बन्द रहेका बैंक तथा वित्तिय संस्था आजबाट आंशिक रुपमा खुलेका छन् । बैंकहरुका सीमित शाखा आजदेखि आंशिक रुपमा खुलेको बैंकर्स एसोसिएसनले जनाएको छ । संघका अनुसार अर्को निर्णय नहुञ्जेलसम्म बिहान ११ देखि १ बजेसम्म बैंकका केही शाखाहरु खुल्नेछन् ।...
काठमाण्डु, १२ चैत – निजी क्षेत्रको सबैभन्दा ठूलो टेलिफोन सेवा प्रदायक एनसेलले कोरोना भाइरस (कोभिड–१९ ) को संक्रमणलाई मध्यनजर गर्दै आफ्ना ग्राहकका लागि विशेष सुविधा दिने भएको छ । एनसेलले एक जिम्मेवार र अत्यावश्यक सेवा प्रदायकको रुपमा वश्वव्यापी रुपमामहामारीको रुपमा फैलिएको कोभिड– १९ ले...
काठमाण्डु, ११ चैत– सरकारले कोरोना भाइरस (कोभिड–१९ ) संक्रमणका कारण घरभित्रै बसिरहेका जनताको सुविधाका लागि टेलिफोन, एसएमएस र डाटा चलाउँदा लाग्ने शुल्क घटाउन टेलिकम प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरण सञ्चालक समितिको मंगलबारको बैठकले उपभोक्ताले रिचार्ज गरेको रकम बराबर बोनस उपलब्ध...
ललितपुर, १० चैत — ललितपुरका व्यापारीहरुले आज बाट चैत ३१ गतसम्म आफ्ना सम्बन्धीत संस्था बन्द गर्ने निर्णय गरेका छन् । बन्द गर्ने संस्थामा ललितपुर चेम्बर अफ कमर्श, ललितपुर तयारी पोशाक व्यापार संघ र कुमारीपाटी जावलाखेल व्यापार संघ रहेका छन् । यी संस्थाले विज्ञप्ति जारी...
काठमाण्डु , १० चैत — साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनको भाउ बढेको छ । आज तोलामा ५ सयले बढेको छ । आज छापावाल सुन प्रतितोला ७७ हजार रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला...
काठमाण्डु , १० चैत – आज सोमबार बहराइन दिनार बाहेक सबै विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले सोमबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ र बिक्रीदर १२० रुपैयाँ ६० पैसा तोकेको छ । साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ९३ पैसा...
काठमाण्डु , ९ चैत – साताको पहिलो दिन सुनको भाउ एक हजारले बढेको छ । शुक्रबार प्रतितोला ७५ हजार ५ रुपैंयामा कारोवार भएको सुनको भाउ आज बढेर प्रतीतोला ७६ हजार ५ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । यस्तै ,...
काठमाण्डु , ९ चैत – आज सबै विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आइतबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ०८ पैसा र बिक्रीदर १२० रुपैयाँ ६८ पैसा तोकेको छ । साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ९५ पैसा र बिक्रीदर...
काठमाण्डु,७चैत–नेपाली बजारमा शुक्रवार सुनको मूल्य ५ सयले बढेको छ । बिहिवार ७५ हजारमा कारोबार भएको छापावाल सुन आज ५ सयले बढेर ७५ हजार ५ सय पुगेको नेपाल सुनचाँदि व्यावसायि महासंघले जनाएको छ । महासंघका अनुसार आज तेजावी सुन ७५ हजार २ सयमा कारोबार भइरहेको...
काठमाण्डु,७चैत–नेपाल राष्ट्र बैंकले शुक्रवारका लागी १ अमेरिकन डलरको खरिददर ११९ रुपियाँ ६८ पैसा तथा बिक्रिदर १२० रुपैयाँ २८ पैसा तोकेको छ । त्यस्तै युरोपियन युरो १ को खरिददर १२८ रुपियाँ ७० पैसा तथा बिक्रिदर १२९ रुपियाँ ३४ पैसा रहेको छ । त्यस्तै आजका लागी...