अर्थ

पेट्रोलियम संस्थाबाट कोरोना नियन्त्रण कोषमा १० लाख

२०७७ वैशाख ३ गते २०:३६

काठमाण्डुृ, ३ वैशाख–नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशन र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले  कोरोना संक्रमण नियन्त्रण, रोकथाम तथा उपचार कोषमा रु पाँच लाख  सहयोग गरेका छन् ।   उक्त सहयोग रकम आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टमार्फत जम्मा हुने गरी चेक हस्तान्तरण...

नयाँ वर्षमा एनसेलमा अफरै अफरः निःशुल्क गीत सुन्नेदेखि ज्योतिषी हेराउने सम्म सुविधा

२०७७ वैशाख १ गते १५:१४

काठमाण्डु, १ वैशाख– एनसेलका ग्राहकले विश्वका १५ देशमा रहेका आफ्ना परिवारका सदस्यहरु तथा साथीभाइसँग अब अझै सुलभ दरमा कुरा गर्न सक्नेछन् । एनसेलले नयाँ वर्ष २०७७ को अवसरमा ल्याएको नयाँ योजनामा एक महिनाका लागि विभिन्न प्रकारका डिजिटल सेवासमेत निःशुल्क प्रयोग गर्न सक्ने व्यवस्था मिलाएको...

नेपालको अर्थतन्त्रमा कोभिड–१९ को प्रभावः आर्थिक वृद्धिदर १.५ प्रतिशत

२०७६ चैत ३० गते १६:०७

काठमाण्डु, २८ चैत– विश्व बैंकले कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण विश्व अर्थतन्त्र करिब चौपट हुने प्रक्षेपण गरेको छ । बैंकले दक्षिण एसियाली क्षेत्रको आर्थिक अवस्थासम्बन्धी रिपोर्ट आइतबार सार्वजनिक गर्दै निराशाजनक अवस्थाको चित्रण गरेको हो । विश्व बैंकले आगामी दुई आर्थिक वर्षसम्म लगातार अर्थतन्त्र ओरोला...

धनाढ्यलाई कोरोना प्रभावः जो फोब्र्सको अर्बपछि सूचीबाट बाहिरिए

२०७६ चैत २८ गते ९:३१

काठमाण्डु, २८ चैत– कोरोना भाइरस (कोभिड–१९) को मारमा नपर्ने संसारमा कोही छैनन् । उच्च पदस्थ होउन वा कुनै ओहोदामा नभएका, धनी गरिन, साना ठूला कोही भनेको छैन महामारीले । महामारीको प्रभाव दैनिक ज्यालादारी गर्नेसम्मलाई मात्र होइन, अरर्बौ सम्पत्तिका मालिकहरुलाई समेत परेको एक रिपोर्ट सार्वजनिक...

लकडाउनमा चीनको नेपाललाई उपहारः खुल्यो तातोपानी नाका

२०७६ चैत २७ गते ११:२७

काठमाण्डु, २७ चैत– चीनले विगत ३ महिनादेखि बन्द रहेको तातोपानी नाका खोलेको छ । बुधबार साँझदेखि नाका सञ्चालनमा आएको हो । नेपालले पटकपटक नाका सञ्चालनमा ल्याउन चीनलाई आग्रह गर्दै आएको थियो । कोरोना भाइरस (कोभिड–१९) महामारी फैलिएपछि चीनले गत माघदेखि नाका बन्द गरेको थियो...

कोरोनाले नेपाली अर्थतन्त्रमा गम्भीर असरः अर्थ मन्त्रालय

२०७६ चैत २६ गते २१:५२

काठमाण्डु, २६ चैत– कोरोना भाइरस (कोभिड–१९) का कारण मुलुकको अर्थतन्त्रमा गम्भीर असर पर्ने देखिएको अर्थ मन्त्रालयले जनाएको छ । कोरोनाले पर्यटन र वैदेशिक रोजगारीबाट भित्रने बिप्रेषण ठप्प भएको तथा राजश्व नउठेका कारण अर्थतन्त्र कमजोर हुन विश्लेषण अर्थको छ । मन्त्रालयले बुधबार प्रकाशित गरेको समीक्षा...

लकडाउनमा एनआईसी एसियाको अफरः घरमै बसेर संसारभर कारोबार

२०७६ चैत २६ गते १७:४९

काठमाण्डु, २६ चैत– एनआईसी एसिया बैंकले विश्वका विभिन्न ५० मुलुकमा रहेका नेपालीले घरमै बसेर अनलाइन रकम बैंक खातामा जम्मा गर्न सकिने व्यवस्था मिलाएको छ । वर्ल्ड रेमिट र अरविट रेमिटमार्फत नेपालीहरूले अब बिना कुनै झन्झट घरमै बसेर एनआइसी एशिया बैंक तथा नेपालका अन्य जुनसुकै...

अबदेखि भरी सिलिण्डर ग्यास

२०७६ चैत २६ गते १७:०७

काठमाण्डु, २६ चैत– नेपाल आयल निगमले अबदेखि खाना पकाउने एलपी ग्यास भरी सिलिण्डर बिक्री गर्ने भएको छ । निगम सञ्चालक समितिको बुधबारको बैठकले आइतबारदेखि भरी सिलिण्डर ग्यास बजारमा बिक्री गर्ने निर्णय गरेको हो । यसअघि लकडाउन हुने बित्तिकै उपभोक्ताले अनावश्यक रुपमा बढी खरिद गरेका...

महाप्रसाद अधिकारी बने राष्ट्र बैंकको गभर्नर

२०७६ चैत २४ गते १६:२९

काठमाण्डु,२४ चैत– महाप्रसाद अधिकारी नेपाल राष्ट्रबैंकको गभर्नरमा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्तिपरिषद बैठकले अधिकारीलाई गभर्नरमा नियुक्त गरेको हो । अर्थमन्त्री डा. युवराज खतिवडा नेतृत्वको तीन सदस्यीय सिफारिस समितिले अधिकारीसहित पूर्वसचिव डा. राजन खनाल र राष्ट्रबैंका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको नाम सिफारिस गरेको...

एकैपटक ह्वात्तै घट्यो पेट्रोल र डिजेलको मूल्य

२०७६ चैत १९ गते २०:२७

काठमाण्डु, १९ चैत– नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टिेतेलको मूल्य ह्वात्तै घटाएको छ । निगमले बिहीबारदेखि लागू हुने गरी तीनवटै पेट्रोलियम पदार्थमा प्रतिलिटर १०/१० रुपैयाँका दरले घटाएको हो । निगम सञ्चालक समितिको बुधबारको बैठकले स्वचालिम मूल्यप्रणालीसमेत निलम्बन गरेर एकैपटक यति धेरै मूल्य घटाएको...

तेलको मूल्य १८ वर्षयताकै सस्तो

२०७६ चैत १८ गते ८:२५

काठमाण्डु, १८ चैत– इन्धनको मूल्य १८ वर्षयताकै सबैभन्दा सस्तो भएको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारी विश्वभर फैलिएसँगै माग ह्वात्तै घटेपछि तेलको मूल्य ओरोला लागेको हो । अन्तर्राष्ट्रिय बजारमा सोमबार तेलको मूल्य झरेर २२.५८ अमेरिकी डलर प्रतिब्यारेलमा सीमित भएको छ । यो सन्...

कोरोनासँग लड्न नेपालले लियो २२ अर्ब वैदेशिक ऋण

२०७६ चैत १७ गते ८:३७

काठमाण्डु, १७ चैत– सरकारले कोरोना भाइरस (कोभिड–१९) प्रभावितलाई राहत दिन २२ अर्ब वैदेशिक ऋण लिने भएको छ । मन्त्रिपरिषदको आइतबारको बैठकले राहतका लागि रकमको जोहो गर्न सहुलियतमा ऋण लिन लागेको हो । सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले अन्तर्राष्टिय मुद्रा कोषबाट उपलब्ध हुने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us