काठमाण्डु, ११ जेठ– नेपालमा अबदेखि राजाहरुका तस्वीर अंकित नोट नचल्ने भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार देशभरका सबै बैंक तथा वित्तिय संस्थालाई राजाहरुका तस्वीर भएका नोट चल्तीमा नल्याउन एकैसाथ परिपत्र गरेको हो । यद्यपि सर्वसाधारणले भने आत्तिनु पर्नेछैन । सर्वसाधारणसँग रहेका राजाका नजोट...
काठमाण्डु, १० जेठ– नेपाल इजरायल चेम्बर अफ कर्मस एण्ड इन्डष्ट्रिज (एनआईसीसीआई) र इजरायल एशिया चेम्बर अफ कर्मस (आएसीसी) बीच सहकार्यका लागि सम्झौता भएको छ । सम्झौतामा एनआईसीसीआईको तफबाट अध्यक्ष शिशिर भट्ट र आईएनसीसी तर्फबाट उपाअध्यक्ष अनात बर्नस्टेन रेचले हस्ताक्षर गरेका छन । इजरायल एसीया...
काठमाण्डु, ८ जेठ–नियमित काम हुन पाएको भए देशकै सबैभन्दा ठूलो सबस्टेसन गत चैतको अन्तिम सातादेखि नै सञ्चालनमा आइसक्ने थियो । देश तथा विदेशमा कोरोना कहर फैलिएपछि काम रोकियो । निर्माण सामग्री आउन पाएन, चिनियाँ प्राविधिक आफ्नै मुलुकमा रोकिए । सोही कारण मुलुकको हालसम्मकै सबैभन्दा...
काठमाण्डु, ८ जेठ– बुटवल उपमहानगरपालिकाले स्थानीय किसानले उत्पादन गरेका ताजा र प्रमाणित गरिएका तरकारीलाई मात्रै बेचबिखन गर्न पाउने नियम बनाएको छ । त्यस्ता ताजा कृषि उपजलाई संक्रमण फैलिन नदिने उपायसहित उपभोक्तासम्म पु¥याउन पाउने जनाउँदै बुटवलले सार्वजनिक सूचनामार्फत जानकारी गराएको हो । बुटवलका १९ वटै...
जगदुल्ला जलविद्युत् आयोजनाको (विस्तृत परियोजना प्रतिवेदन( डिपिआर) को काम अन्तिम चरणमा पुगेको छ । सरकारको नीति तथा कार्यक्रममा समेत समावेश गरेको यो आयोजना डिपिआरको काम अन्तिम चरणमा पुगेको हो । देशका राष्ट्रिय प्रसारणलाइन नपुगेका र ग्रामीण विद्युतीकरण नभएका स्थानमा विद्युतीकरण गर्ने उद्देश्यअनुसार जगदुल्ला जलविद्युत्...
काठमाण्डु, २ जेठ– सरकारले भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म ल्याएको पेट्रोलियम पाइपलाइन चितवनको लोथरसम्म विस्तार गर्ने भएको छ । अमलेखगञ्जसम्म विस्तारित पाइपलाइनका कारण पेट्रोलियम पदार्थको ढुवानी सहज भई लागत कम हुनुका साथै वातावरणीय स्वच्छता प्रवर्द्धन गर्न सहयोग पुगेकालदे अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने...
काठमाण्डु, २ जेठ–सरकारले विभिन्न ८ जिल्लामा नयाँ औद्योगिक क्षेत्र स्थापना गर्ने भएको छ । शुक्रबार राष्ट्रपति विद्यदेवी भण्डारीद्वारा संघीय संसद बैठकमा प्रस्तुत आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा झापाको दमक, सर्लाहीको मूर्तिया, मकवानपुरको मयुरधाप, चितवनको शक्तिखोर, रूपन्देहीको मोतीपुर, बाँकेको नौबस्ता, कैलालीको लम्कीर कञ्चनपुरको...
काठमाण्डु, २ जेठ– सरकारले कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण वैदेशिक श्रम बजारमा रोजगारी गुमाएर स्वदेश फर्कनेहरुका लागि नेपालमै रोजगारीको व्यवस्था गर्ने नीति ल्याएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शुक्रबार संघीय संसदमा प्रस्तुत सरकारको आगामी आर्थिक वर्ष २०७७÷०८८ को नीति तथा कार्यक्रममा वेरोजगार युवाहरुलाई विभिन्न...
काठमाण्डु, १ जेठ– धितोपत्र बोर्डले सेयर बजार बन्द गर्न नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको छ । बोर्डले आजैदेखि सेयर बजार बन्द हुने जनाएको छ । बन्द भएको ५० औं दिनमा मंगलबारदेखि नेप्से खुलेको थियो । मन्त्रिपरिषदको निर्णयको आधारमा लकडाउनका समयमा समेत दैनिक दुई घण्टा...
काठमाण्डु, २९ वैशाख– लकडाउनका कारण बन्द भएको धितोपत्र बजार मङ्गलबारदेखि नियमित सञ्चालनमा आउने भएको छ । सरकारले गत चैत ११ गतेदेखि कोरोनाको सङ्क्रमण बढ्न नदिन ‘लकडाउन’ घोषणा गरेसँगै दोस्रो बजार बन्द भएको थियो । नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरि पराजुलीले मङ्गलबारदेखि शेयर बजार सञ्चालनमा...
काठमाण्डु, २८ वैशाख– नेपाल सरकारले आइतबारदेखि काठमाडौं उपत्यकामा सवारी साधन सञ्चालनमा टाइम कार्ड लागू गरेसँगै पेट्रोलियम पदार्थको खपत बढेको छ । लकडाउनका कारण पेट्रोलियम पदार्थको खपत न्यून रहेकामा आज दोब्बर खपत भएको नेपाल आयल निगम थानकोट डिपोले जनाएको छ । डिपोका प्रमुख प्रदीप यादवका...
एजेन्सी– भारत सरकारले मदिरामा एकैपटक ७० प्रतिशत कर बढाएको छ । कोरोना विशेष शुल्क भन्दै सरकारले सोमबार मदिरामा ७० प्रतिशत शुल्क थप गर्ने निर्णय गरेको हो । दिल्ली सरकारले सोमबार नै मदिरा पसल खोल्न दिने र अतिरिक्त शुल्क लगाउने निर्णय गरेको बीबीसीको हिन्दी शंस्करणमा...