अर्थ

एक केजी खसीको मासुलाई दुई हजार !

२०७७ वैशाख २१ गते ९:१०

काठमाण्डु, २१ वैशाख– काठमाण्डु उपत्यकामा खसीको मासुको मूल्य अहिलेसम्मकै उच्च भएको छ । लामो लकडाउनको बहानामा व्यापारीले मूल्य बढाएपछि उपभोक्ता महंगो तिरेर मासु खान बाध्य भएका छन् । काठमाण्डुमा मासु पसलले प्रतिकेजी १८ सय देखि दुई हजार रुपैयाँसम्ममा मासु बिक्री गरिरहेका छन् । लकडाउनअघि...

वाइवाई चाउचाउको उत्पादन बन्द

२०७७ वैशाख २० गते १९:३७

काठमाण्डु, २० वैशाख–वाइवाई चाउचाउको उत्पादन बन्द भएको छ । उत्पादन सुरु भएको ३६ वर्षपछि वाइवाइको उत्पादन पहिलोपटक बन्द भएको हो । गत चैत ११ गतेदेखि उत्पादन बन्द भएको चौधरी ग्रुपमा सञ्चार अधिकृत मधूसुदल पौडेलले जानकारी दिए । उत्पादन बन्द भएपछि बजारमा वाइवाइ चाउचाउ पाउन...

अर्थविदहरुबीच भर्चुअल अन्तरक्रियाः राज्यसत्ता फेरियो, नेतृत्वको चरित्र फेरिएन

२०७७ वैशाख २० गते १९:०४

काठमाण्डु, २० वैशाख– पूर्वमन्त्री, सांसद र अर्थविदहरुले नेपालमा जतिपटक राजनीतिक सत्ता परिवर्तन भए पनि परम्परागत शैलीको बजेट, कमजोर कार्यान्वयन, शुसासनको अभाव र प्राथमिकता निर्धारणमा कमजोरी जस्ता कारणले विकासमा पछि परेको टिप्पणी गरेका छन् । भरतमोहन अधिकारी फाउण्डेशनले दिवंगत अधिकारीको ८५ औं जन्मजयन्तीको अवसर पारेर...

अर्थ क्षेत्रका विज्ञहरुबीच आज भर्चुअल अन्तरक्रिया, काठमाण्डुटुडेमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

२०७७ वैशाख २० गते १०:५०

काठमाण्डु, २० वैशाख– अर्थ क्षेत्रका विज्ञहरुबीच आज अर्चुअल अन्तरक्रिया हुँदैछ । सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमा प्राथमिकता दिनुपर्ने विषयमा ‘भर्चुअल’ अन्तरक्रिया हुन लागेको हो । भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले दिवंगत पूर्वअर्थमन्त्री अधिकारीको ८५औं जन्मोत्सवको अवसर पारेर ‘आर्थिक वर्ष २०७७/०७८ को बजेटको कार्यदिशा’...

प्रभु बैंकको कार्यालयमा आगलागी

२०७७ वैशाख १५ गते १३:५२

चितवन, १५ वैशाख– चितवनको नारायणगढस्थित प्रभु बैंकमा आगलागी भएको छ । विद्युत चुहावट भई आगलागी भएको वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रवीनबाबु रेग्मी बताए । उनका अनुसार स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र दमकलको सक्रियतामा आगो नियन्त्रणमा लिइएको छ ।  ...

आमाको मुख हेर्ने दिनमा एनसेलले दिने भयो ग्राहकलाई कोसेली उपहार

२०७७ वैशाख १० गते २२:३१

काठमाडु, वैशाख १०– एनसेलका प्रिपेड ग्राहकले अब टक टाइम, डेटा र एसएमएस सेवा कोसेलीको रुपमा आफ्ना परिवारका सदस्यहरु तथा साथीभाइलाई उपहार स्वरुप पठाउन सक्नेछन् । एनसेल प्राइभेट लिमिटेडले आमाको मुख हेर्ने दिनको अवसरमा आफ्ना प्रिपेड ग्राहकका लागि ‘एनसेल कोसेली अफर’ अन्तर्गत विभिन्न आकर्षक योजनाहरु...

एनआइसी एसियाको अफरः आमाको मुख हेर्ने दिन सामान किन्दा १० प्रतिशत रकम फिर्ता

२०७७ वैशाख १० गते १८:३३

काठमाण्डुु, १० वैशाख– एनआईसी एशिया बैंकका ग्राहकहरूलाई नेपालका विभिन्न अनलाईन डेलिभरीका माध्यमबाट यो वर्षको आमाको मुख हेर्ने दिन अर्थात वैशाख ११ गते (बिहीबार) दिनभर केक वा विभिन्न उपहार सामग्री खरिद गर्दा खरिद रकमको १० प्रतिशत वा अधिकतम पाँच सय रुपैयाँसम्म नगद फिर्ता हुने भएको...

मेगा बैंकका ग्राहकलाई घरमै औषधिको व्यवस्था

२०७७ वैशाख १० गते १७:३६

काठमाण्डु, १० वैशाख– मेगा बैंकका ग्राहकहरुले घरमै बसेर विशेष छुटमा औषधि खरिद गर्न सक्ने भएका छन् । देशव्यापी लकडाउनको विषम परिस्थितिमा पनि विभिन्न सेवासुविधा प्रदान गर्दै आएको र ग्राहकहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै केन फार्मेसीसँग घरमै औषधि पुर्याउने व्यवस्था मिलाएको बैंकले जनाएको छ । औषधि...

पेट्रोल र डिजेलको मूल्य इतिहासमै सबैभन्दा सस्तो

२०७७ वैशाख ९ गते ९:१९

एजेन्सी– अमेरिकी कच्चा तेलको मूल्यमा इतिहासकै सर्वाधिक गिरावट आएको छ । कच्चा तेलको मूल्य अहिलेसम्मकै तल झरेर ऋणात्मकमा पुगेको हो ।  कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण संसार नै लकडाउनमा भएका कारण बजारमा तेलको माग ह्वात्तै घटेको छ । मूल्य घट्नुको अर्को कारण हो, भण्डारण...

फेरि घट्यो तेलको मूल्य

२०७७ वैशाख ८ गते १३:५१

एजेन्सी– इन्धन भण्डारणको समस्या आएसँगै एसियाली बजारमा तेलको मूल्यमा सोमबार भारी गिरावट आएको छ । तेलको मूल्यमा विगत दुई दशकयताकै यो सबैभन्दा न्यून विन्दुमा पुगेको छ ।   अमेरिकी बेन्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएटको मूल्य प्रतिब्यारेल १५ अमेरिकी डलरमा कारोबार भएको छ । अघिल्लो दिनको...

आयल नियमद्वारा एकैपटक ५० ग्यास उद्योग खारेज

२०७७ वैशाख ७ गते १३:२०

काठमाण्डु, ७ वैशाख– नेपाल आयल निगमले ५० वटा ग्यास उद्योगको अनुमतिपत्र खारेज गरेको छ । निगमले एक सूचना जारी गर्दै अनुमतिपत्र लिएको लामो समयसम्म पनि उत्पादन नगर्ने, ग्यास उद्योग निर्माणको सुरुआत नै नगर्ने तथा अनुमतिपत्र खरिद बिक्री गर्नेजस्ता विकृति बढेको भन्दै ती उद्योगको अनुमति...

लकडाउनमा मेगा बैंकका ग्राहकलाई घरघरमै खाद्यान्न

२०७७ वैशाख ५ गते १४:३९

काठमाण्डु, ५ वैशाख– मेगा बैंकका ग्राहकले खाद्यान्न लगायतका अत्यावश्यक दैनिक उपभोग्य सामग्रीहरु घरमै बसेर आकर्षक छुटमा खरिद गर्न सक्ने भएका छन् । दैनिक उपभोग्य सामग्री घरदैलोमै पुर्याउँदै आएको मेरो किराना डटकमले मेगा बैंकका ग्राहकहरुलाई १० प्रतिशतसम्मको आकर्षक छुट दिने सहमति भएको छ । कोरोनाभाइरसले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us