अर्थ

नगरले तोकेको मापदण्डमा चियाको मूल्य माग

२०७७ असार ८ गते ८:३९

इलाम, ८ असार– राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा विष्णुप्रसाद भट्टराईले सूर्योदय नगरपालिकाले तोकेको हरियो चियाको न्यूनतम समर्थन मूल्य किसानले पाउनुपर्ने बताएका छन् । उद्योगीले नगरले तोकेको समर्थन मूल्य नदिएको गुनासो गर्दै किसानले हरियो चियापत्तीको मूल्य बढाई दिन माग गर्दै आन्दोलन...

तोलामा ९० हजार नाघ्यो सुनको भाउ

२०७७ असार ७ गते १९:३८

काठमाण्डु, ७ असार–नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९० हजार रुपैयाँभन्दा माथि पुगेको छ । आइतबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको हो ।  छापावल सुनको मूल्य ९० हजार ६ सय र तेजाबी सुनको मूल्य ९० हजार तीन सय रुपैयाँ प्रतितोला पुगेको छ ।...

असार ७ सम्म कर तिनुपर्ने सरकारको निर्देशन सर्वोच्चद्वारा खारेज

२०७७ जेठ २८ गते २१:४२

काठमाण्डु, २८ जेठ– सर्वोच्च अदालतले आगामी ७ असारसम्म जसरी भए पनि कर तिर्न सरकारले व्यवसायीलाई दिएको निर्देशन खारेज गरेको छ । सरकारले ७ असारसम्म कर तिर्न जारी गरेको सूचना खारेज गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो । उक्त सूचना खारेजीको माग गर्दै...

आगामी वर्षको बजेट बहुमतले पारित

२०७७ जेठ २८ गते १५:१८

काठमाण्डु, २८ जेठ– सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि प्रस्तुत गरेको बजेट प्रतिनिधिसभाबाट पारित भएको छ । बुधबारको बैठकबाट बहुमतले बजेट पारित भएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले गत १५ जेठमा संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि १४ खर्ब ७४...

खुल्ने भयो शेयर बजार

२०७७ जेठ २५ गते १९:००

काठमाण्डु, २५ जेठ– लकडाउनपछि बन्द रहेको शेयर बजार अब भने खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डको वार्षिकोत्स समारोहलाई आइतबार सम्बोधन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजार खोलिने बताए । लामो समयसम्म शेयर बजार बन्द राख्न नमिल्ने उनको भनाइ थियो । उनले स्वास्थ्य...

खुल्यो सुन पसल, तोलामै १० हजारले बढ्यो सूनको मूल्य

२०७७ जेठ २५ गते १४:०२

काठमाण्डु, २५ जेठ– नेपाली बजारमा आइतबारदेखि सुनको कारोबार सुरु भएको छ । लकडाउनपछि पहिलोपटक सुन कारोबार सुरु भएको हो । पहिलो दिन आइतबार छापावाल सुनको मूल्य प्रतितोला तोलाको ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजावी सुनको मूल्य ८६ हजार ९सय...

बजेटले निजी क्षेत्रलाई निराश बनायोः उद्योयी–व्यवसायी

२०७७ जेठ १७ गते १६:०६

काठमाण्डु, १७ जेठ– उद्योगी व्यवसायीहरुले अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा बिहीबार संघीय संसदमा प्रस्तुत आर्थिक वर्ष २०७७÷०७८ को बजेटले निजी क्षेत्रलाई निराश बनाएको बताएका छन् । उद्योगी–व्यवसायीहरुको संस्था नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनले बजेट कार्यान्वयन हुने आधार नदेखिएको भन्दै विरोध जनाएको हो । आंशिक रुपमा...

सुर्ती, चुरोट र गुट्खाको मूल्य बढ्यो

२०७७ जेठ १५ गते १८:२६

काठमाण्डु, १५ जेठ– सरकारले सुर्ती, चुरोट र गुट्काजस्ता धुमपानमा लाग्दै आएको करमा वृद्धि गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले ती बस्तुमा सामान्य कर वृद्धि गरिएको बताए ।...

बाणिज्य बैंकका प्रत्येक शाखाले सहुलियत कर्जा दिनैपर्ने

२०७७ जेठ १५ गते १७:१३

काठमाण्डु, १५ जेठ– बाणिज्य बैंकका प्रत्येक शाखाले सहुलियतपूर्ण कर्जा दिनैपर्ने व्यवस्था गरिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को आय तथा व्ययको अनुमानित विवरण प्रस्तुत गर्र्दै वाणिज्य बैंकका प्रत्येक शाखले १० जनालाई सरकारले तोकेको सहुलितपूर्ण कर्जा दिनैपर्ने व्यवस्था गरिएको बताए ।...

बजेटपछि मदिरा र सुर्तीमा मूल्य बढ्ने

२०७७ जेठ १२ गते १८:५९

काठमाण्डु, १२ जेठ– प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि केन्द्रित गरेर आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्न  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले मदिरा तथा सुर्तीजन्य पदार्थमा कर बढाउन र बढाएको करबाट उठ्ने राजश्व स्वास्थ्य...

एनआइसी एसियाका ग्राहकलाई कोरोना सामग्री खरिदमा १० प्रतिशत छुट

२०७७ जेठ १२ गते १७:४९

काठमाण्डु, १२ जेठ– एनआइसी एशिया बैंक र मोबाइल एप रिचार्जरका बीचमा छुट सम्झौता भएको छ । सस्तो मूल्यमा कोरोना सुरक्षाका सामग्रीको बिक्री गर्दै आएको रिचार्जरबाट सामान किनेर एनआईसी एशिया बैंकको क्यूआर कोड, डेविड कार्ड तथा क्रेडिट कार्डबाट रकम भुक्तान गर्दा १० प्रतिशत छुट पाइने...

विद्युत मूल्य घटाउने तयारी, यसरी घट्छ मूल्य

२०७७ जेठ १२ गते १७:४५

काठमाण्डु, १२ जेठ– नेपाल विद्युत् प्राधिकरणले प्रस्ताव गरेको नयाँ महशुलका सम्बन्धमा विद्युत् नियमन आयोगले आज विद्युतीय माध्यमबाट सार्वजनिक सुनुवाइ गरेको छ । आयोगले आज प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, निजी क्षेत्रका ऊर्जा उद्यमी, उद्योग वाणिज्य महासङ्घ, उपभोक्ता अधिकारकर्मीलगायतसँग विद्युतीय माध्यमबाट सार्वजनिक सुनुवाइ गरेको हो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us