सुर्ती, चुरोट र गुट्खाको मूल्य बढ्यो
काठमाण्डु टुडे
२०७७ जेठ १५ गते १८:२६ मा प्रकाशित
काठमाण्डु, १५ जेठ– सरकारले सुर्ती, चुरोट र गुट्काजस्ता धुमपानमा लाग्दै आएको करमा वृद्धि गरेको छ ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले ती बस्तुमा सामान्य कर वृद्धि गरिएको बताए ।