काठमाण्डु , २३ साउन — आज शुक्रबार नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ६० पैसा र बिक्रीदर १२० रुपैयाँ २० पैसा रहेको छ । युरो एकको खरिददर १४१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १४२ रुपैयाँ ४२ पैसा रहेको...
काठमाण्डु , २२ साउन — आज बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक झिनो अंकले घटेको छ । आज नेप्से १ दशमलव २९ अंकले घटेर १ हजार ३८१ दशमलव ३७ विन्दुमा कायम भएको हो । नेप्सेका अनुसार आज ९१ करोड ८१ लाख बढीको कारोबार भएको...
काठमाण्डु , २२ साउन – नेपाली बजारमा आज पनि सुनको भाउले आकाश छोएको छ । आज तोलामै ११ सयले बढेर प्रतितोला १ लाख २ हजार ५ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । हिजो बुधबार तोलामा १६ सय बढेको थियो...
काठमाण्डु , २२ साउन – आज नेपाल राष्ट्र बैंकले जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १२० रुपैयाँ २१ पैसा रहेको छ । युरो एकको खरिददर १४१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा रहेको...
सिरहा २१ साउन – सिरहामा आर्थिक वर्ष २०७६/७७ मा लकडाउनका बाबजुत एक हजार १४७ नयाँ उद्योग दर्ता भएको छ । नयाँ दर्र्ता भएको एक हजार १४७ उद्योगमध्ये सेवा उद्योगतर्फ ५३०, कृषि तथा वन्यजन्यतर्फ ४९० र उत्पादन उद्योगतर्फ १२७ वटा रहेको घरेलु तथा साना उद्योग...
काठमाण्डु २१ साउन – नेपाली बजार सुनको भाउ आज आकाश छोएको छ । आज तोलामै १६ यसले बढेर प्रतितोला १ लाख १ हजार ४ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । हिजो सोमबार प्रतितोला ९९ हजार ६ सयमा कारोबार भएको...
काठमाण्डु , १९ साउन— साताको दोस्रो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.५९ अंकले बढेको छ । नेप्सेका अनुसार आज १ अर्ब २९ करोड २५ लाख २ हजार २ सय १३ रुपैयाँको कारोबार भएको छ । आज हाइड्रोपावर, फाइनान्स र म्यूचिअल फण्डबाहेक अन्य सबै...
काठमाण्डु , १९ साउन – नेपाली बजार आज सुनको भाउ स्थिर हरेको छ । लगातार बढेको सुनको भाउ आज भने स्थिर रहेको हो । हिजो प्रतितोला ९९ हजार ६ सय रुपैंयामा कारोवार भएको छापावाल सुन आज भने हिजोकै भाउमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी...
काठमाण्डु, १८ साउन– ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले कोरोना भाइरस (कोभिड–१९) महामारीका बीच पनि नेपालको अर्थतन्त्रमा २.३ प्रतिशत आर्थिक वृद्धि हुनु सुखद भएको बताएका छन् । मन्त्री पुनले बजेट खर्च हुने समयमा भएको लकडाउनका बाबजुद आर्थिक वर्ष २०७६÷०७७ मा २.३ प्रतिशत आर्थिक...
काठमाण्डु, १२ साउन– तपाईंसँग राम्रो वित्तीय विवरण भएको कुनै पनि कम्पनीको शेयर छ ? यदि छ भने तपाईंले सोही शेयर धितोमा राखेर ७० प्रतिशतसम्म ऋण लिन पाउने हुनुभएको छ । नेपाल राष्ट्र बैंकले यही साउन २ गते सार्वजनिक गरेको चालू आवको मौद्रिक नीति कार्यान्वयन...
काठमाण्डु, ४ साउन– अधिकांश उप–समूह हरियो भएसँगै आइतबारका लागि शेयर बजार बन्द भएको छ । बजार खेल्नेबित्तिकै उच्च रुपमा बढ्न थालेपछि कारोबार सुरु भएको ५ मिनेटमा सर्किट ब्रेक भएको थियो । २० मिनेटपछि खुलेको बजारमा एक मिनेटमै पुनः सर्किट ब्रेक लागेपछि ४० मिनेटका लागि...
काठमाण्डु, ४ साउन– नयाँ मौद्रिक नीतिलगत्तै शेयर बजारमा उत्साह देखिएका छन् । लगानीकर्ता उत्साहित भएका कारण साताको पहिलो दिन आइतबार बजार खेल्ने बित्तिकै सर्किट ब्रेक भएको छ । बजार खुलेको आधा घण्टामा अधिकांश उपसमूहमा किन्ने उपभोक्ताको चाप बढेका कारण शेयर बजार केहीबेरका लागि बन्द...