अर्थ

साताको पहिलो दिनमै घट्यो सुनको भाउ

२०७७ साउन ३२ गते ११:१४

काठमाण्डु, ३२ साउन—कोभिड १९ कोरोना भाइरसँगै आकासिएको सुनको भाउ आज साताको पहिलो दिन तोलामा रु दूई सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार ४ सय रुपैंयामा कारोवार भइरहेको छ । साताको अन्तिम दिन ८ सयले बढेको...

साताको अन्तिम दिन सुनको भाउ यस्तो

२०७७ साउन ३० गते १०:५७

काठमाण्डु, ३० साउन — नेपाली बजारमा साताको अन्तिम दिन आज शुक्रबार सुनको भाउ तोलामा ८ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुन ९८ हजार ६ सयमा कारोवार भइरहेको छ । त्यस्तै, तेजावी सुन भने तोलामा ९८ हजार १...

हिजो तोलामा ६ हजारले घटेको सु्नको भाउ आज भने यस्तो रहयो

२०७७ साउन २९ गते ११:२४

काठमाण्डु , २९ साउन — हिजो एकै दिन तोलामा ६ हजारले घटेको छापावाल सुन आज भने तोलामै २ हजार ४ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला ९७ हजार ८ सय रुपैंयामा कारोवार भइरहेको छ । त्यस्तै, आज चाँदीको भाउ...

गोदावरी नगरपालिकाद्धारा कोरोना रोकथाममा तीन करोड २८ लाख खर्च

२०७७ साउन २९ गते १०:४५

कैलाली , २९ साउन — कैलालीको गोदावरी नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि रु। तीन करोड २८ लाख ४७ हजार ४१४ खर्च गरेको छ । नगरपालिकाले गत असार मसान्तसम्म इन्धन, खाद्यान्न, मेडिकल सामग्री, रेनकोट तथा मास्क खरिद, खाना, भ्रमणभत्ता, झुल खरिदलगायत शीर्षकमा सो रकम...

झिनो अंकले बढ्यो नेप्से

२०७७ साउन २८ गते १५:५२

काठमाण्डु , २८ साउन — आज नेप्से झिनो अंकले बढेको छ । आज बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १ दशमलव ५१ अंकले बढेर १ हजार ४२५ दशमलव ३२ विन्दुमा कायम भएको हो । नेप्सेका अनुसार आज ९५ करोड १९ लाख ६० हजार २०८...

आज ह्रवात्तै घट्यो सुनको भाउ

२०७७ साउन २८ गते ११:३६

काठमाण्डु, २८ साउन — आज एकै दिन नेपालमा सुनको मुल्यमा भारी गिरावट आएको छ । आज सुनको मुल्य तोलामा ६ हजार दुई सय रुपैयाँले घटेर ९५ हजार चार सय रुपैयाँ कोरोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । त्यस्तै, आज तेजावी सुनको मूल्य...

सुनको भाउ घट्ने क्रम जारी ,आज एकै दिन तोलामा आठ सयले घट्यो

२०७७ साउन २७ गते १२:०६

काठमाण्डु, २७ साउन — केही दिन यता ओरालो लागेको सुनको भाउमा आज पनि ओरालो लाग्ने क्रम जारी रहेको छ । आज तोलामा ८ सयले घटेको सुनको भाउ प्रतितोला १ लाख १ हजार ६ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।...

हिन्दु नारीहरुको महान् पर्व हरितालिका तिज नजिकिदै गर्दा सुनको भाउ घट्ने क्रम जारी

२०७७ साउन २६ गते ११:२९

 काठमाण्डु , २६ साउन — आज पनि नेपाली बजारमा सुनको भाउ खटेको छ । हिजो प्रतितोला ९ सयले घटेको सुनको मुल्य आज पनि तोलामा २ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २ हजार ४ सय...

साताको पहिलो दिन नेप्से ११.३० अंकले बढ्यो

२०७७ साउन २५ गते १५:४९

काठमाण्डु , २५ साउन— साताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढेको छ । आज नेप्से ११ दशमलव ३० अंकले बढेर १ हजार ३९२ दशमलव ६८ विन्दुमा कायम भएको हो । नेप्सेका अनुसार आज ९१ करोड १६ लाख ४० हजार बढीको कारोबार...

घट्यो सुनको भाउ

२०७७ साउन २५ गते १०:५९

काठमाण्डु , २५ साउन — लामो समय देखि नेपाली बजारमा बढेको सुनको भाउ आज भने तोलामा ९ सयले घटेको छ । शुक्रबार प्रतितोला १ लाख ३ हजार ५ सयमा कारोबार भएको छापावाल सुन आज प्रतितोला १ लाख २ हजार ६ सयमा कारोवार भइरहेको नेपाल...

फेरि बढ्यो मुकेश अम्बानीको सम्पती , विश्वको चौंधो धनीमा अम्बानी

२०७७ साउन २५ गते १०:५०

एजेन्सी । हालसालै रिलायन्स इन्डस्ट्रिज विश्वको दोस्रो ठूलो ब्रान्ड घोषित भएपछि मुकेश अम्बानी विश्वको चौथो धनी व्यक्ति बन्न सफल भएका छन् । अम्बानी रिलायन्स इन्डिस्ट्रिजका अध्यक्ष हुन् । ब्लूमबर्ग अर्बपति सूचकांकको रियल टाइम नेटवर्थका अनुसार अम्बानीको कुल सम्पत्ति ८०.६ अर्ब डलर सहित विश्वको चौथो...

आज फेरि एक हजारले बढ्यो सुनको भाउ

२०७७ साउन २३ गते १२:२५

काठमाण्डु, २३ साउन — नेपाली बजारमा सुनको भाउले इतिहास रच्ने क्रम जारी हरेको छ । हिजो प्रतितोला एक लाख दूई हजार पाँच सय रुपैंयामा कारोवार भएको छापावाल सुन आज आज तोलामा एक हजारले बढेर १ लाख ३ हजार ५ सय रुपैंयामा कारोवार भइरहेको नेपाल...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us