काठमाण्डु, १ साउन–शिवम् सिमेन्ट्स लिमिटेडले कोभिड–१९ महामारीलाई मध्यनजर गर्दै ग्राहकले घरमै बसेर सिमेन्ट खरिद गर्न मिल्ने गरी मोबाइल एप सार्वजनिक गरेको छ । महामारीको परिस्थितीमा ग्राहक माझ सिमेन्ट खरिद गर्न ‘शिवम् मोबाइल एप’ सार्वजनिक गरिएको उक्त कम्पनीले जनाएको छ । ग्राहकले गुगल प्ले स्टोर...
काठमाण्डु, ३० असार– पोलिमर नोट छपाइसम्बन्धी भ्रष्टाचार मुद्दामा मुछिएका नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर डा. तीलक रावलसहित तीनै जनाले विशेष अदालतबाट सफाई पाएका छन् । मंगलबार विशेष अदालतका अध्यक्ष शिवराज अधिकारी तथा न्यायाधीशहरु बालेन्द्र रुपाखेती र शान्तिसिंह थापाको पूर्ण इजलासले उक्त भ्रष्टाचार प्रकरणमा रावलसहित...
काठमाण्डु, ३० असार– टेलिभिजन प्रदायक संस्था डिसहोमले साधारण शेयर निस्काशन गर्ने भएको छ । डिसहोमले साधारण शेयरका लागि धितोपत्र बोर्डमा आवेदन दिएको हो । चुक्तापूँजीको करिब १० प्रतिशत सेयर जारी गर्न डिसहोमले आव्ेदन दिएको हो । डिसहोमले २०७५ पुस २७ गतेको साधारणसभाबाट सर्वसाधारणका लागि...
काठमाण्डु, २८ असार– धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक नौ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ९.०१ अङ्कले बढेर एक हजार ३४०.२९ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.९३ अङ्कले बढेर २८१.४२ मा पुगेको छ । आज...
etrकाठमाण्डु, २६ असार– पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य वृद्धि भएको छ । नेपाल आयल निगम सञ्चालक समितिको शुक्रबारको बैठकले आजै राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा एक÷एक रुपैयाँका दरले मूल्य बढाएको हो । अब काठमाण्डुमा उपभोक्ताले पेट्रोल प्रतिलिटर १०२ तथा...
काठमाण्डु, २३ असार– मंगलबार नेप्से परिसूचक ३७. ९३ अंकले बढेको छ । लगातार उकालो लागेको नेप्से १ हजार ३ सय ३६ दशमलब ६६ बिन्दुमा पुगेको छ । कारोबार भएका सबैजसो कम्पनीको शेयर मूल्य उकालो लागेका कारण नेप्सेमा सकारात्मक परिणाम देखिएको हो । मंगलबार बिक्रीभन्दा...
काठमाण्डु, २२ असार– नेप्से परीसूचक सोमबार १४.०९ अङ्कले बढेर १ हजार सय ७९.५५ बिन्दुमा पुगेको छ । बजार खुलेको करिब १ घण्टासम्म नकारात्मक रहेको नेप्से १२ बजेपछि बढेको हो । सबैभन्दा धेरै स्वदेशी लघुवित्त कम्पनीको शेयर कारोबार भएको छ । उक्त कम्पनीको शेयर ७९...
काठमाण्डु, २२ असार– सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । लगातार उकालो लागेको बजार सोमबार घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार छापावाल सुनको मूल्य ९० हजार २ सय रुपैयाँमा कारोबार भएको छ । यसअघि आइतबार सुन प्रतितोला ९० हजार ५ सय...
काठमाण्डु, २१ असार– नेपाल राष्ट्र बैंकले सोमबारदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ । नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र रहेको, दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको, नोटमा गभर्नरको दस्तखत रहेको स्थानमा तत्कालीन गभर्नर डा चिरञ्जीवी नेपालको हस्ताक्षर रहेको छ । केन्द्रीय बैंकका अनुसार,...
काठमाण्डु, १७ असार– शेयर बजारमा बुधबार पनि उछाल आएको छ । लकडाउनपछि तेश्रो दिन अधिकांश सूचकमा हरियो बत्ती बलेपछि बुधबार बजार खुलेको एक घण्टा २३ मिनेटमा सर्किट ब्रेक लागेको छ । नेप्से बुधबार ७५ दशमलब ७७ अंकले बढेर एक हजार ३ सय ३६ दशमलब...
काठमाण्डु, १५ असार– कोभिड–१९ महामारीका कारण बन्द रहेर ९८ दिनपछि खुलेको शेयर बजारमा सुरुमै नकारात्मक सर्किट लागेको छ । सोमबार बजार खुलेको ४० मिनेटमै ४८.१७ प्रतिशतले बजार ओरोलो लागेपछि कारोबार बन्द भएको छ । शेयर बिक्री गर्नेको संख्या अधिक भयो भने बजार ओरालो लाग्छ...
काठमाण्डु, १४ असार–कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण बन्द रहेको शेयर बजार सोमबारदेखि खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डले आइतबार एक विज्ञप्ति जारी गर्दैै सोमबारदेखि शेयर बजार खुल्ने जानकारी दिएको हो । विज्ञप्तिमा बोर्ड सञ्चालक समितिको आइतबारको बैठकले शेयर...