काठमाण्डु , १४ भदौ — साताको पहिलो दिन आज नेपाली बजारमा सुनको भाउ तोलामा ३ सयले बढेको छ । आज छापावाल सुन प्रतितोला ९७ हजार २ सयमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले बताएको छ । त्यस्तै , आज तेजावी सुन ९६ हजार ७...
रुपन्देही, ११ भदौ- प्रदेश नं ५ सरकारले लघु घरेलु तथा साना उद्योगको दर्ता निःशुल्क गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारकाे बैठकले आर्थिक वर्ष २०७७/७८ मा उद्योगको दर्ता दस्तुरमा पूर्ण छुट दिने निर्णय गरेको बैठकपछि मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए । बैठकले प्रदेश...
बागलुङ, १० भदौ – स्थानीय उत्पादनको बजारीकरणमा सघाउन ताराखोला गाउँपालिकाले ‘कोसेली घर’ बनाउने भएको छ । ‘कोसेली घर’का लागि चालु आवमा सङ्घ सरकारको रु ३० लाख र गाउँपालिकाको रु १५ लाख बजेट छ । सडकको सहज पहुँच भएको र बजार आसपास पर्ने गरी ‘कोशेली...
काठमाण्डु , ९ भदौ — नेपाली बजारमा सुनको भाउ आज मंगलबार पनि घटेको छ । हिजो प्रतितोला ९७ हजार ९ सयमा कारोवार भएको छापावाल सुन आज तोलामा ७ सयले घटेर ९७ हजार २ सय रुपैयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।...
काठमाण्डु , ८ भदौ — नेपाली बजारमा सुनको भाउ घट्ने क्रम जारी छ । आज तोलामा पाँच सयले घटेर छापावाल सुन प्रतितोला ९७ हजार ९ सयमा कारोवार भइरहको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । त्यस्तै आज तेजावी सुन प्रतितोला ९७ हजार ४ सयमा...
वाग्मती, ३ भदौ – आन्तरिक राजस्व कार्यालय मकवानपुर हेटौँडाले आर्थिक वर्ष २०७६/०७७ मा रु चार अर्ब ६८ करोड ७२ लाख राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको तुलनामा १९ दशमलव ४६ प्रतिशतले कम हो । कार्यालयले सो आर्थिक वर्षमा रु पाँच अर्ब ८२ करोड...
विराटनगर, २ भदौ- मोरङमा आर्थिक वर्ष २०७६/७७ मा कूल रु ४१ अर्ब तीन करोड ७६ लाख राजस्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालय विराटनगरले जनाएको छ । यो राजस्व आव २०७५/७६ को भन्दा रु छ अर्ब २० करोड ५८ लाखले कम हो भने...
काठमाण्डु , १ भदौ — साताको दास्रो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से १० दशमलव ७५ अंकले बढेर १ हजार ४०२ दशमलव २१ विन्दुमा कायम भएको हो । नेप्सेका अनुसार आज एक अर्ब बढीको कारोबार भएको छ ।...
काठमाण्डु ,१ भदौ — नेपाली बजारमा सुनको भाउ आज पनि घटेको छ । आज तोलामा २ सयले घटेर प्रतितोला छापावाल सुन ९८ हजार ७ सयमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । त्यस्तै ,तेजावी सुनको मूल्य ९७ हजार ७ सय निर्धारण गरिएको...
काठमाण्डु, ३२ साउन–पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले आइतबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियमको मूल्य वृद्धि गरेको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर एक रुपैयाँका दरले मूल्य वृद्धि गरिएको जनाएको छ ।...
काठमाण्डु , ३२ साउन —साताको पहिलो आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से १७ दशमलव ३३ अंकले घटेर १ हजार ३९१ दशमलव ४६ विन्दुमा कायम भएको हो । नेप्सेका अनुसार आज एक अर्ब २५ करोड बढीको कारोबार भएको छ...
काठमाण्डु , ३२ साउन —कोरोना भाइरस सङ्क्रमणले थिलाथिला परेको बेला बढेको सुनचाँदीको मूल्यले व्यवसायी मारमा परेका छन् । चाडपर्व नजिकिए पनि सुनको मूल्य बढिरहेकाले कारोवार ठप्प हुँदा व्यवसायी मारमा परेका हुन् । व्यापार नहुँदा भाडा तिर्नसमेत समस्या पर्ने गरेको उनले बताए । “महान चाड...