आज ह्रवात्तै घट्यो सुनको भाउ

काठमाण्डु टुडे २०७७ साउन २८ गते ११:३६ मा प्रकाशित

काठमाण्डु, २८ साउन — आज एकै दिन नेपालमा सुनको मुल्यमा भारी गिरावट आएको छ ।

आज सुनको मुल्य तोलामा ६ हजार दुई सय रुपैयाँले घटेर ९५ हजार चार सय रुपैयाँ कोरोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
त्यस्तै, आज तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार नौ सय रुपैयाँ किनबेच भएको महासंघले जनाएको छ ।

त्यस्तैगरी ,चाँदी प्रतितोला एक हजार २१० रुपैयाँ कोरोबार भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us