आजको सुनचाँदीको भाउ

काठमाण्डु टुडे २०७७ साउन १९ गते १२:४८ मा प्रकाशित

काठमाण्डु , १९ साउन – नेपाली बजार आज सुनको भाउ स्थिर हरेको छ ।

लगातार बढेको सुनको भाउ आज भने स्थिर रहेको हो । हिजो प्रतितोला ९९ हजार ६ सय रुपैंयामा कारोवार भएको छापावाल सुन आज भने हिजोकै भाउमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

त्यस्तै , आज चाँदीको भाउ पनि स्थिर रहेको छ । हिजो प्रतितोला १२३० रुपैंयामा कारोवार भएको चाँदी आज पनि उहि भाउमा कारोवार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us