काठमाण्डु , ९ चैत – साताको पहिलो दिन सुनको भाउ एक हजारले बढेको छ ।

शुक्रबार प्रतितोला ७५ हजार ५ रुपैंयामा कारोवार भएको सुनको भाउ आज बढेर प्रतीतोला ७६ हजार ५ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
यस्तै , चाँदी तोलामा २० रुपैयाँ बढेर तोलाको सात सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।