नेप्सेमा झिनो सुधार
काठमाण्डु टुडे
२०७६ चैत ३ गते १६:१९ मा प्रकाशित
काठमाण्डु , ३ चैत — नेपा
ल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको दोश्रो दिन सोमवार सधार आएको छ ।
आज नेप्से ३ दशमलव ३५ अंकले बढेर १ हजार ३ सय १६ दशमलव ३९ विन्दुमा थामिएको छ भने १ अर्ब ६१ करोड ५३ लाख ४१ हजार ८७७ को कारोबार भएको छ ।