नेप्सेमा ६४. १४ अंकको गिरावट

काठमाण्डु टुडे २०७६ चैत २ गते १६:१६ मा प्रकाशित

काठमाण्डु , २ चैत – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज पनि घटेको छ ।

नेप्से आज पनि ६४.१४ अंकले घटेर १ हजार ३ सय १३ दशमलव ०४ विन्दुमा थामिएको छ भने २ अर्ब १० करोड १४ लाख १७ हजार २९२ बराबरको कारोबार भएको छ ।
आजदेखि नेप्सेले १ घण्टा समयवधि थपेर दैनिक ५ घण्टा कारोबार गर्न थालेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us