काठमाण्डु , १७ माघ — साताको अन्तिम दिन आज सुनको भाउमा गिरावट आएको छ ।
हिजो तोलामा ७६ हजार ३०० मा कारोबार भएको छापावाल सुन आज तोलामा ३०० ले घटेर प्रतितोला ७६ हजार रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायीले बताएको छ ।
यसैगरी तेजावी सुन तोलमा ७५ हजार ७०० रुपैयाँमा कारोबार भएको भइरहेको छ , भने चाँदी तोलामा १० रुपैयांमा बढेर ८९० रुपैयाँमा कारोबार भइरहेको छ ।