आज सुनचाँदीको भाउ यस्तो

काठमाण्डु टुडे २०७६ माघ २३ गते ११:५२ मा प्रकाशित

काठमाण्डु , २३ माघ – आज सुनचाँदीको भाउमा स्थिर आएको छ ।

आज प्रतितोला ७५ हजार दुई सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बताएको छ ।
यस्तै चाँदीको मूल्यमा पनि बिहीबार घटबढ भएको छैन । चाँदी तोलाको आठ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us