अर्थ

नेप्सेमा दोहोरो अंकले वृद्धि

२०७६ पुष २८ गते १५:३९

काठमाण्डु , २८ पुस नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा साताको दोस्रो दिन पनि दोहोरो अंकको वृद्धि भएको छ । नेप्से सूचक र कारोबार रकममा उछाल आएपछि अधिकांश कम्पनीको चम्किन थालेको हुन् । विशेषगरी पूँजी बजारको नियामक निकाय, बोर्डले शेयर बजारका विज्ञलाई अध्यक्षको रुपमा पाएसंगै...

इन्भेष्टमेण्ट बैंकले १०.५ प्रतिशत बोनस दिने

२०७६ पुष २८ गते १५:२५

काठमाण्डु , २८ पुस – नेपाल इन्भेष्टमेण्ट बैंकको ३३ औं साधारणसभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेको अध्यक्षतामा बसेको साधारणसभाले सञ्चालक समितिले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको छ । त्यस्तै साधारणसभाले आर्थिक वर्ष २०७५/०७६ को संचित मुनाफाबाट शेयर पूँजीको १० दशमलव ५...

साताको दोस्रो दिन सुनको भाउ यस्तो

२०७६ पुष २८ गते ११:४५

काठमाण्डु , २८ पुस -साताको दोस्रो दिन सुनको भाउ फेरि बढेको छ । हिजो तोलामा ४ सयले बढेर ७४ हजार ७ सय रुपैयामा कारोवार भएको छापावाल सुन आज तोलामा एक सयले बढेर ७४ हाजर ८ सयमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ...

आजको विदेशी विनिमय दर यस्तो

२०७६ पुष २८ गते ११:२३

काठमाण्डु , –नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ २१ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८१ पैसा तोकेको छ । हिजो पनि खरिददर ११३ रुपैयाँ २१ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८१ पैसा नै तोकेको थियो । साउदी रियाल एकको खरिददर ३०...

साताको पहिलो नेप्से उत्साहजनक

२०७६ पुष २७ गते १५:४५

काठमाण्डु , २७ पुस -साताको पहिलो दिन आईतबार ४२ दशमलव ६१ अंकले बढेर १ हजार २ सय ५५ दशमलव ७२ अंकमा कायम भएको छ भने कारोबार रकम एक खर्ब ३३ करोड नाघेको छ । आइतबार बीमा र लघुवित्त संस्थाले बढि कारोबार गरेका छन् ।...

आजको विदेशी विनिमय दरको भाउ

२०७६ पुष २७ गते १३:२९

काठमाण्डु , २७ पुस – आइतबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ २१ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८१ पैसा तोकेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १८ पैसा र बिक्रीदर ३० रुपैयाँ ३४ पैसा रहेको छ । कतारी...

साताको पहिलो दिन सुनको भाउ यस्तो

२०७६ पुष २७ गते १२:२४

काठमाण्डु , २७ पुस- साताको पहिलो दिन सुनको भाउ फेरि बढेको छ । शुक्रबार तोलामा नौ सयले घटेकोे सुनको भाउ आज तोलामा ४ सयले बढेर ७४ हजार ७ सय रुपैयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले बताएको छ । त्यस्तै तेजावी सुन आज तोलाको...

घट्यो सबै विदेशी मुद्राको भाउ

२०७६ पुष २५ गते १४:५७

काठमाण्डु , २५ पुस – साताकाे अन्तिम दिन सबै विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ६४ पैसा र बिक्रीदर ११४ रुपैयाँ २४ पैसा तोकेको छ । हिजो खरिददर ११४ रुपैयाँ ४१ पैसा र बिक्रीदर ११५...

सुनचाँदीको भाउ घट्यो

२०७६ पुष २५ गते ११:५१

काठमाण्डु , २५ पुस -आज साताको अन्तिम दिन सुनचाँदीको भाउ हवात्तै घटेको छ । तोलाको अघि ७६ हजार ५ सय पुगेको सुनको मुल्य तोलामा ९ सयले घटेर ७४ हजार ६ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंले बताएको छ । बिहीबारको तुलनामा शुक्रबार...

नेप्सेमा सुधार

२०७६ पुष २४ गते १५:४५

काठमाण्डु , २४ पुस – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक झिनो अंकले बढेको छ । साताको पाँचौँ दिन बिहीबार नेप्से तीन दशमलव ५१ अंकले बढेर एक हजार २१३ दशमलव ११ कायम भयो भने कारोबार रकम ८३ करोड ७० लाख रुपियाँ बराबरमा सीमित भएको हो...

प्याजको मुल्य घट्यो

२०७६ पुष २४ गते १५:३३

काठमाण्डु , २४ पुस -केही समयदेखि निरन्तर उकालो लागेको प्याजको मूल्य बिहिबारबाट ओरालो लाग्न थालेको छ । भारतीय बजारमा प्याजको नयाँ उत्पादन शुरु हुन थालेपछि नेपालमा हिजोसम्म २ सय ५० रुपियाँ रहेको प्याजको मूल्य आज एकैदिनमा ३० रुपियाँले घटेको हो । बिहीबार कालिमाटी बजारको...

हवात्तै घट्यो सुनचाँदीको भाउ

२०७६ पुष २४ गते १२:३१

काठमाण्डु , २३ पुस – आज सुन तोलामै एक हजारले बढेको छ । हिजो ७६ हजार ५ सय रुपैंयामा कारोवार भएको छापावाल सुन आज तोलामै एक हजारले घढेर ७५ हजार ५ सय रुपैयामा कारोवार भइरहेको नेपाल  सुनचाँदी व्यवसायी महासंघले बताएको छ । त्यस्तै, हिजो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us