हवात्तै घट्यो सुनचाँदीको भाउ

काठमाण्डु टुडे २०७६ पुष २४ गते १२:३१ मा प्रकाशित

काठमाण्डु , २३ पुस – आज सुन तोलामै एक हजारले बढेको छ ।

हिजो ७६ हजार ५ सय रुपैंयामा कारोवार भएको छापावाल सुन आज तोलामै एक हजारले घढेर ७५ हजार ५ सय रुपैयामा कारोवार भइरहेको नेपाल  सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

त्यस्तै, हिजो प्रतितोला ७६ हजार २ सयमा कारोवार भएको तेजावी सुन आज घटेर ७५ हजार २ सयमा कारोबार भएरहेको छ ।
यस्तै, चाँदीको मूल्यमा पनि तोलामा २० रुपैंयाले घढेर प्रतितोला ९ सय मा कारोवार भइरहेको महासंघले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us