काठमाण्डु , २१ पुस – लगातार बढेको सुनको भाउले सुन किन्ने भन्दा बेच्नेको ओइरो लागेको छ । हिजाे तोलामै एक हजारले बढेको छापावाल सुन आज पनि तोलामा रु. ५ सय रुपैयाले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । हिजो ७५ हजार ५ सय...
काठमाण्डु , २१ पुस – नेपाल राष्ट्रबैंकले आज तोकेको विदेशी विनिमय दरमा यूके पाउण्डसहित केही देशको भाउ बढेको छ भने अमेरिकी डलरसहितका देशको भाउ भने स्थिर छ । आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ५८ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ १८ पैसा रहेको...
काठमाण्डु , २० पुस – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा साताको पहिलो दिन आईतवार १४ दशमलव ५४ अंकले बढेर १ हजार १ सय ८० दशमलव ७६ अंकमा कायम भएको छ । आज धेरै कारोबार गर्नेमा शिवम् सिमेन्टस रहेको छ । जसको कारोबार पाँच करोड...
भक्तपुर,२० पुस- सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलमा एक लाख ३० हजार लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण सम्पन्न भएको छ । सिपाडोल बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति तथा युवा क्रियाकलाप समाजको रु ४३ लाखको संयुक्त लागतमा...
काठमाण्डु , २० पुस – आइतबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११५ रुपैयाँ १८ पैसा तोकेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५४ पैसा र बिक्रीदर ३० रुपैयाँ ७० पैसा रहेको छ । कतारी...
काठमाण्डु , २० पुस -सुनको भाउले आकाश छोएको छ । शुक्रबार तोलाको एक हजार बढेर ७४ हाजर ५ सय रुपैंयामा कारोवार भएको सुनको आज आइतबार तोलामै फेरि एक हजारले बढेर प्रतितोला ७५ हजार ५ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ...
काठमाण्डु , १८ पुस – नेपाल राष्ट्र बैंकले शुक्रबार १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ९० पैसा र बिक्रीदर ११४ रुपैयाँ ५० तोकेको छ । बिहीबार यसको खरिददर ११३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ११४ रुपैयाँ २६ पैसा थियो । साउदी रियाल एकको खरिददर...
काठमाण्डु, – आज सुनको भाउ अहिले सम्मकै उच्च रहेको छ । सुनको भाउ शुक्रबार तोलाको ७४ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बताएको छ । सुनको भाउ शुक्रबार एकैदिन तोलामा एक हजार रुपैयाँ बढेर अहिलेसम्मकै महँगो अर्थात् तोलाको ७४ हजार ५...
काठमाण्डु,१७पुस–मन्त्रिपरिषदको बैठकले ऋण असुली न्यायाधीकरणको रिक्त बैंकिङ सदस्य पदमा नरेशराज अर्याललाई आगामी पाँच वर्षको लागि पुनः नियुक्ति गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत् पुस १४ गते बसैको मन्त्रिपरिषद् बैठकले लिएका निर्णय सार्वजनिक गरेका हुन ।...
काठमाण्डु ,१७ पुस- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक आज पनि ओरालो लागेको छ । नेप्से परिसुचक तीन दशमलव २९ अंकले घटेर एक हजार १६६ दशमलव २१ कायम भयो भने कारोबार रकम ५३ करोड २२ लाख रुपियाँ बराबरमा सीमित भयो । आज धेरै कारोबार गर्नेमा...
भरतपुर, १७पुस –नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारीले साना र आधारभूत तहमा काम गर्ने किसानलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन । चितवनको रत्ननगर– ५ टरौलीमा कृषि तालिम तथा अनुसन्धान केन्द्रको आज उद्घाटन गर्दै अध्यक्ष दाहालले उत्पादनको महाअभियानमा सबै किसानलाई समावेश...
स्याङ्जा, १७ पुस- स्याङ्जाको गल्याङ नगरपालिकाले जमिनको वर्गीकरण गरी भूमि बैंक स्थापना गर्ने तयारी गरेको छ । भू उपयोग नीतिअनुसार नगरपालिकाले नगरभित्रका ११ वडाका जग्गालाई ११ भागमा वर्गीकरण गरी त्यसैको आधारमा आगामी माघ मसान्तभित्र भूमि बैंक स्थापना गर्ने तयारी भइरहेको गल्याङ नगरप्रमुख भूपराज अधिकारीले...