बैंक अफ काठमाण्डुले माग्यो कर्मचारी

काठमाण्डु टुडे २०७६ पुष १५ गते १३:०० मा प्रकाशित

काठमाण्डु , १५ पुस- बैंक अफ काठमाण्डुले कर्मचारीको माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनीका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

बैंकले उपत्यका भित्र तथा बाहिरका विभिन्न शाखा कार्यालयका लागि उल्लेखित कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले जनवरी १४ भित्र आवेदन दिइसक्नुपर्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us