सुन ताेलाकाे ७३ हजार …

काठमाण्डु टुडे २०७६ पुष १३ गते १२:११ मा प्रकाशित

काठमाण्डु , १३ पुस -साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ।

शुक्रबार तोलामा ७३ हजार ३०० रुपैयाँ मा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ७३ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
चाँदी भने तोलामा ८८५ रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदी तोलामा ८९० रुपैयाँमा कारोबार भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us