यस्तो छ आजको सुनचाँदीको भाउ

काठमाण्डु टुडे २०७६ पुष ६ गते १२:१६ मा प्रकाशित

काठमाण्डु , ६ पुस — साताको दाेस्रो दिन आज आइतबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ ।

आज छापावाल प्रतितोता ७१ हजार ६ सय तथा तेजावी सुन ७१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
आज चाँदीको मूल्यसँगै चाँदीको भाउ पनि स्थिर रहेको छ।
आज चाँदी प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us