काठमाण्डु ,२७ मंसिर – साताको अन्तिम दिन आज (शुक्रबार) छापावाल सुनको भाउ घटेको छ । शुक्रबार सुन तोलामा ४ सय रुपैयाँले घटेको छ । सुनको भाउ तोलाको ७० हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार तोलामा ४ सय...
काठमाण्डु , २६ मंसिर साताको अन्तिम दिन बिहीबार नेप्से ११.१७ अंकले बढेर ११७२.६४ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको वृद्धि आज बिहीबार पनि जारी रहेको छ । बिहीबार कारोबार शुरु भएदेखि नेप्से बढ्दै गएको थियो । बीचमा केही घट्ने...
काठमाण्डु , २६ मंसिर – केही दिन लगातार घटेको सुनको मूल्य आज भने बढेको छ । हिजो प्रतितोला ७० हजार ८ सयमा कारोवार भएको छापावाल सुन आज तोलामा रु. ४सयले बढेर ७१ हजार २ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ...
काठमाण्डु , २६ मंसिर – आज बिदेशी मुद्राको भाउ ओरालो लागेको छ । त्यस्तै आज बिहिबार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ४ पैसा तथा बिक्रिदर ११३ रुपैयाँ ६४ पैसा रहेको छ। भने आज कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ५ पैसा रहेको छ...
काठमाण्डु , २५ मंसिर- शेयर बजारमा केही दिनयता उत्साह देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा निरन्तरको गिरावट रोकिँदै वृद्धि हुन थालेपछि सो उत्साह देखिएको हो । आज बुधबार नेप्से दोहोरो अंक अर्थात १०.११ अंकले बढेर ११६१.४७ बिन्दुमा पुगेको छ । कारोबार शुरु...
काठमाण्डु , २५ मंसिर – आज अमेरिकी डलरसहित सबै देशको भाउ घटेको छ ।आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ १८ पैसा तथा बिक्रिदर ११३ रुपैयाँ ७८ पैसा रहेको छ।त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४९ रुपैयाँ २२ पैसा र बिक्रिदर १५० रुपैयाँ १...
काठमाण्डु , २५ मंसिर- निरन्तर ओरालो लाग्न थालेको सुनको मूल्य आज (बुधबार) स्थिर रहेको छ। हिजो प्रतितोला ७० हजार ८ सय रुपैंयामा कारोवार भएको छापावाल सुन आज सोही मुल्यमा कारोवार भइरहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ । त्यस्तै , तेजावी सुनको भाउ ७० हजार...
काठमाण्डु,२४मंसिर–एशियाली विकास बैंक (एडिबी)ले चारवटा नयाँ परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई ४० अर्ब ४५ करोड ४० लाख रुपैयाँ ऋण सहयोग उपलब्ध गराउने भएको छ । बैंकले पोखरा–मुग्लिन सडकखण्डको स्तरोन्नतिका लागि २२ अर्ब ३५ करोड, खाद्य व्यवस्थापन सुधार तथा प्रदूषित बागमती नदी सरसफाइका लागि अतिरिक्त...
काठमाण्डु , २४ मंसिर -आज मंगलबार नेप्से ३.४८ अंकले बढेर ११५१.३६ बिन्दुमा पुगेको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज सामान्य अंकको वृद्धि भएको हो। कारोबार शुरु भएदेखि नेप्सेमा निक्कै उतारचढाव भएको थियो । बीच परिसूचक केहीबेर गिरावट...
काठमाण्डु , २४ मंसिर – मंगलबार सुन तोलामा २ सय रुपैयाँले घटेको छ । सोमबार प्रतितोला ७१ हजार रुपैंयामा कारोवार भएको छापावाल सुन आज पनि २ सयले घटेर ७० हजार ८ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । यस्तै चाँदी...
काठमाण्डु , २४ मंसिर – आज (मंगलबार) अमेरिकी डलरसहित प्राय सबै देशको भाउ ओरालो लागेको छ । आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ३६ पैसा तथा बिक्रिदर ११३ रुपैयाँ ९६ पैसा रहेको छ।त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४९ रुपैयाँ २९ पैसा र...
काठमाण्डु,२३मंसिर–सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ सयले घटेको छ। आइतबार प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार ७१ हजार रुपैयाँमा किनबेच भइरहेको छ।...