एकै दिनमा यति सम्म घट्यो डलरको भाउ

काठमाण्डु टुडे २०७६ मंसिर २५ गते १३:३४ मा प्रकाशित

काठमाण्डु , २५ मंसिर – आज अमेरिकी डलरसहित सबै देशको भाउ घटेको छ ।आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ १८ पैसा तथा बिक्रिदर ११३ रुपैयाँ ७८ पैसा रहेको छ।त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४९ रुपैयाँ २२ पैसा र बिक्रिदर १५० रुपैयाँ १ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३४ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २५ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९८ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ १८ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ३२ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३ सय ७२ रुपैयाँ ७२ पैसा तथा बिक्रिदर ३ सय ७४ रुपैयाँ ६९ पैसा रहेको छ ।बहराईन दिनार एकको खरिददर ३ सय रुपैयाँ १६ पैसा तथा बिक्रिदर ३ सय १ रुपैयाँ ७५ पैसा रहेको छ।यस्तो छ सबै देशको विनिमयदर तालिका

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us