फेरि घट्यो सुनको भाउ

काठमाण्डु टुडे २०७६ मंसिर २४ गते १२:२२ मा प्रकाशित

काठमाण्डु , २४ मंसिर – मंगलबार सुन तोलामा २ सय रुपैयाँले घटेको छ ।
सोमबार प्रतितोला ७१ हजार रुपैंयामा कारोवार भएको छापावाल सुन आज पनि २ सयले घटेर ७० हजार ८ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । यस्तै चाँदी पनि मंगलबार तोलामा ५ रुपैयाँ नै घटेर तोलाको ८ सय ३० रुपैयाँमा कारोबार भैरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us