अर्थ

यस्तो छ आजको विदेशी मुद्राको भाउ

२०७६ मंसिर १७ गते ११:२१

काठमाण्डु , १७ मंसिर – मंगलबार सबै विदेशी मुद्राको भाउ घटेको छ । मंगलबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ३५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९५ पैसा तोकेको छ । हिजो डलरको खरिददर ११४ रुपैयाँ ४९ पैसा र बिक्रीदर ११५...

नेप्सेमा गिरावट

२०७६ मंसिर १६ गते १५:१४

काठमाण्डु , १६ मंसिर नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.८६ अंकले घट्दा परिसूचक ११११.९९ बिन्दुमा झरेको छ । आज नेप्से कुल १६४ वटा कम्पनीको ८ लाख २६ हजारभन्दा बढी कित्ता शेयर २३ करोड २२ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । यस दिन कारोबारमा...

ओरालो लाग्यो सुनको भाउ

२०७६ मंसिर १६ गते १२:३७

काठमाण्डु , १६ मंसिर  -साताको दोस्रो दिन नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ । आज छापावाल सुन प्रतितोला ७१ हजार ४ सय तथा तेजावी सुन ७१ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार छापावाल सुन प्रतितोला ७१...

एकै दिनमा डलरको भाउ यती

२०७६ मंसिर १६ गते ११:३९

काठमाण्डु , १६ मंसिर  – आज अमेरिकी डलरसहित प्राय सबै देशको विनिमयदर उकालो लागेको छ । आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ४८ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ ०८ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४७ रुपैयाँ ९९ पैसा र...

राष्ट्रपतिबाट तेह्रौँ साग उद्घाटन

२०७६ मंसिर १५ गते १९:१४

काठमाण्डु,१५मंसिर– राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) को आज साँझ दशरथ रङ्गशालामा आयोजित निकै आकर्षक र भव्य समारोहबीच उद्घाटन गरेका छन । सहभागी मुलुकका खेलाडीको मार्च पासबाट शुरु भएको उक्त समारोहको राष्ट्रपति भण्डारीले व्यवस्थित र भव्यरुपमा सिँगारिएको दशरथ रङ्गशालामा आयोजित विशेष...

नेप्सेमा झिनो सुधार

२०७६ मंसिर १५ गते १६:१५

काठमाण्डु,१५मंसिर–साताको पहिलो दिन दिन नेपाल स्टक एक्सचेन्ज( नेप्से) परिसूचकमा झिनो सुधार भएको छ । अघिल्ला साता ४.६७ अंकले घटेर १ हजार १ सय १२ दशमलव ७९ बिन्दुमा झरेको परिसूचक आज शुन्य दशमलव ०७ अंकले बढेर १ हजार १ सय १२ दशमलव ८५ अंकमा थामिएको...

सुनको मूल्य बढ्यो

२०७६ मंसिर १५ गते १२:५५

काठमाण्डु,१५मंसिर–आज सुनको मूल्य रु ३०० ले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ७१ हजार ६०० मा कारोबार भएको हो । शुक्रबार छापावाल सुनको मूल्य ७१ हजार ३०० रहेको थियो । तेस्तै आइतबार तेजावी सुन तोलामा ७१ हजार ३००...

एकै दिनमा यति सम्म बढ्यो डलरकोे भाउ

२०७६ मंसिर १५ गते ११:४९

काठमाण्डु १५ मंसिर- साताको पहिलो दिन सबै विदेशी मुद्राको भाउ बढेको  छ । आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ४९ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ ०९ पैसा रहेको छ।त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४७ रुपैयाँ ७३ पैसा र बिक्रिदर १४८ रुपैयाँ ५०...

बढ्यो सुनको भाउ

२०७६ मंसिर १३ गते ११:४५

काठमाण्डु , १३ मंसिर – आज (शुक्रबार) सुन तोलामा तीन सय रुपैयाँ बढ्दै प्रतितोला ७१ हजार तीन सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ७१ हजार रुपैयाँमामा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला आठ सय...

ग्लोबल आइएमई बैंकका ३ नयाँ शाखा सञ्चालनमा

२०७६ मंसिर १२ गते १५:५८

काठमाण्डु,१२मंसिर–ग्लोबल आइएमई बैंकले बुधबार दिपायल सिलगढी नगरपालिका वडा नं. ४, पिपल्ला बजार, डोटी, भिमेश्वर नगरपालिका वडा नं. २, चरिकोट, दोलखा र सिद्धार्थनगर नगरपालिका वडा नं. १, भैरहवा, रुपन्देहीस्थित विशेष औद्योगिक क्षेत्र परिसरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । तीन नयाँ शाखा सञ्चालनसँगै बैंकको शाखा...

नेप्सेमा गिरावट

२०७६ मंसिर १२ गते १५:३२

काठमाण्डु , १२ मंसिर — साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचकमा गिरावट आएको छ । आज नेप्से ४.६७ अंकले घट्दा परिसूचक १११२.७९ बिन्दुमा झरेको छ । कुल १६६ वटा कम्पनीको १२ लाख ७१ हजारभन्दा बढी कित्ता शेयर २४ करोड ३३ लाख...

घट्यो सुनको भाउ

२०७६ मंसिर १२ गते ११:२९

काठमाण्ठु , १२ मंसिर — आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला ७२ हजार २ सय रुपैंयामा कारोवार भएको सुनको भाउ आज २ सयले घटेर प्रतीतोला ७१ हजार रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले बताएको छ । त्यस्तै , आज तेजावी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us