काठमाण्ठु , १२ मंसिर — आज बिहिबार सुनको भाउ घटेको छ ।
बुधबार प्रतितोला ७२ हजार २ सय रुपैंयामा कारोवार भएको सुनको भाउ आज २ सयले घटेर प्रतीतोला ७१ हजार रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले बताएको छ । त्यस्तै , आज तेजावी सुन घटेर २ सयले घटेर ७० हजार ७ सयमा कारोवार भइरहेको छ ।
आज चाँदी भने तोलाको ८ सय ५० रुपैंयामा कारोवार भइरहेको छ ।