काठमाण्डु,१५मंसिर–आज सुनको मूल्य रु ३०० ले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ७१ हजार ६०० मा कारोबार भएको हो ।
शुक्रबार छापावाल सुनको मूल्य ७१ हजार ३०० रहेको थियो । तेस्तै आइतबार तेजावी सुन तोलामा ७१ हजार ३०० मा कारोबार भएको छ ।