काठमाण्डु,८मंसिर– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको पहिलो दिन आइतबार दोहोरो अंकले घटेर बन्द भएको छ । अघिल्लो साताभरी नै गिरावट भएको नेप्से आइतबार १०.५४ अंकले घटेसँगै परिसूचक १११०.०८ बिन्दुमा झरेको छ । कुल १६२ वटा कम्पनीको ९ लाख २९ हजारभन्दा बढी कित्ता शेयर...
काठमाण्डु , ८ मंसिर —साताको पहिलो विदेशी विनिमय दरको भाउ स्थिर रहेको छ । आज नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ४४ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ ०४ पैसा तोकेको छ । त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४७ रुपैयाँ ३९...
काठमाण्डु , ८ मंसिर – साताको पहिलो दिन नै सुनको भाउ हवात्तै घटेको छ । शुक्रबार प्रतितोला ७२ हजार १ सय रुपैंयामा कारोवार भएको छापावाल सुन आज तोलामै ५ सयले घटेर ७१ हजार ६ सय रुपैंयामा कारोवार भइरहेकोे नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ...
काठमाण्डु,७मंसिर–प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहका सदस्यको यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा संलग्न हुने पाँच हजार ५५२ जनाको विभिन्न अवधिका लागि समूहिक दुर्घटना बीमा गरिएको छ । उपनिर्वाचनमा खटिने मतदाता शिक्षा स्वयंसेवक, मतदान केन्द्रमा खटिने कर्मचारी, स्वयंसेवक एवं मतगणना कर्मचारीको व्यक्तिगत दुर्घटना बीमा गरिएको...
काठमाण्डु,६मंसिर–ग्रामीण तथा दुर्गम स्थानहरुमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एन आई सी एशिया बैंकले रसुवाको स्याफ्रुबेसीमा नयाँ शाखा कार्यालयको शुक्रबार औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । रसुवा जिल्ला, गोसाईंकुण्ड गाउँपालिका वडा नं। ५ स्याफ्रुबेसीस्थित स्याफ्रुबेसी शाखाको सोही गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु...
काठमाण्डु ,६ मंसिर— आज नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ५२ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ १२ पैसा तोकेको छ । त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४८ रुपैयाँ १६ पैसा र बिक्रिदर १४८ रुपैयाँ ९४ पैसा रहेको छ। साउदी रियाल...
काठमाण्डु , ६ मंसिर—साताको अन्तिम दिन सुनको भाउ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा तीन सय रुपैयाँ घट्दै प्रतितोला ७१ हजार सात सय रुपैयाँ कायम भएको छ । सुन हिजो प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार...
काठमाण्डु , ५ मंसिर — नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार ७.७४ अंकले घटेर परिसूचक ११२०.६० बिन्दुमा झरेको छ । कुल १६७ वटा कम्पनीको १० लाख ५० हजारभन्दा बढी कित्ता शेयर २९ करोड ७७ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । आज कारोबारमा आएका...
काठमाण्डु , ५ मंसिर —मंसिर लागेसँगै उकालोको सुन आज घटेको छ । सुन आज तोलामा एक सय रुपैयाँ घट्दै प्रतितोला ७२ हजार रुपैयाँमा झरेको छ । सुन हिजो प्रतितोला ७२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा...
काठमाण्डु ,५ मंसिर – बिहीबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ६० पैसा र बिक्रीदर ११५ रुपैयाँ २० पैसा तोकेको छ । हिजो खरिददर ११४ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०४ पैसा थियो । साउदी रियाल एकको खरिददर ३०...
एजेन्सी – भारतीय अर्वपति मुकेश अम्बानीको कम्पनी रिलायन्स इडस्ट्रीज लिमिटेडले हरेक दिन जसो नयाँ रेकर्ड बनाउंदै छ । मंगलबार ९.५० लाख करोड भारतीय रुपयांको मार्केट क्यापिटल अर्थात् बजार पूंजीकरणको आंकडा पार गरेको छ । यसै सफलताको कारण अब रिलायन्स कम्पनी संसारकै छैटौं ठुलो तेल...
काठमाण्डु , ४ मंसिर — नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज पनि नेप्से १.६५ अंकले घटेर परिसूचक ११२८.३४ बिन्दुमा झरेर कारोबार बन्द भएको छ । विहान कारोबार शुरु भएपछि केही सुधार हुने संकेत देखाएको भए पनि १२ बजेपछि निरन्तर ओरालो लाग्दा यस्तो भएको हो...