काठमाण्डु ,६ मंसिर— आज नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ५२ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ १२ पैसा तोकेको छ । 
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४८ रुपैयाँ १६ पैसा र बिक्रिदर १४८ रुपैयाँ ९४ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ७० पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ६२ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३५ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ४७ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ६१ पैसा रहेको छ।यस्तो छ सबै देशको विनिमयदर तालिका :