काठमाण्डु,१मंसिर–नेपाल सूनचाँदी व्यवसायी महासंघले आइतबार सुनको मूल्य सार्वजनिक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जारी गरेको दररेट अनुसार आइतबार छापवाला सुन ७१ हजार आठ सय प्रतितोला कारोबार भैरहेको छ । आइतबार तेजाबी सुन प्रतितोला ७१ हजार पाँच सयमा कारोबार भैरहेको हो ।...
एजेन्सी— अम्बानी ग्रुपका अध्यक्ष अनिल अम्बानी सहित छाया विरानी, रायना करानी, मञ्जरी कक्कड र सुरेश रंगचरले पनि निर्देशक पदबाट राजीनामा दिएका छन् । अम्बानीसँगै छाया विरानी, रायना करानी, मञ्जरी कक्कड र सुरेश रंगचरले पनि निर्देशक पदबाट राजीनामा दिएका छन् । कर्जाको चंगुलमा फसेको अम्बानी...
काठमाण्डु , १ मंसिर – साताको पहिलो दिन अन्तराष्ट्रिय विदेशी विनिमय दरको भाउ यस्तो रहेको छ । आइतबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११५ रुपैयाँ १६ पैसा तोकेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ...
काठमाण्डु , २९ कात्तिक- आज विदेशी विनिमय दरको भाउ केहि घटेको छ । केही दिन यता निरन्तर उकालो लागेको भाउ आज भने केही घटेको हो । नेपाल राष्ट्रबैंकले अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ८६ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ ४६ पैसा तोकेको छ...
काठमाण्डु२९कात्तिक–प्याज निकासीमा भारतीय प्रतिबन्धको असर नेपाली बजारमा देखिन्न थालेको छ। असोज १२ गते भारतले प्याज निकासीमा प्रतिबन्ध लगाउँदा नेपाल बजारमा प्याज प्रतिकजी अधिकतममा थोक बजार मूल्य १ सय २० रुपैयाँ थियो। तर, झन्डै ४५ दिनपछि प्याजको मूल्य थोक बजारमा अधिकतम प्रतिकेजी १ सय ६०...
काठमाण्डु , २९ कात्तिक — साताको अन्तिम दिन आज सुनको मुल्यमा गिरावट आएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला २ सयले घटेर ७१ हजार ८ सय पुगेको छ। त्यसैगरी तेजाबी सुनको मूल्यमा पजि २ सयले घटेर ७१ हजार ५ सयमा कारोवार भइरहेको नेपाल सुनचाँदी...
काठमाण्डु,२८कात्तिक– साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक झिनो अंकले बढेको छ । आज नेप्से ०.७९ अंकले बढेर ११३५.९५ बिन्दुमा पुगेको छ । कुल १६३ वटा कम्पनीको ८ लाख ३३ हजारभन्दा बढी कित्ता शेयर २२ करोड ८३ लाख रुपैयाँभन्दा बढीको कारोबार...
काठमाण्डु , २८ कात्तिक- आज सबै विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्रबैंकले आज अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ५ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ ६४ पैसा तोकेको छ । त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४७ रुपैयाँ ८५ पैसा र बिक्रिदर...
काठमाण्डु , २८ कात्तिक – मंसिर आएसँगै सुनचाँदीको भाउ अकासिएको छ । बुधबार प्रतितोला ७१ हजार ४ सय रुपैंयामा कारोवार भएको सुन आज बिहिबार तोलामै ६ सयले बढेर प्रतितोला ७२ हजारमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । त्यस्तै तेजावी सुन पनि...
काठमाण्डु, २७ कात्तिक– कामना सेवा विकास बैंकको काठमाण्डौंको ज्ञानेश्वरमा नवनिर्मित केन्द्रीय कार्यालय भवनको बुधबार एक कार्यक्रमबीच अर्थमन्त्री युवराज खतिवडाले उदघाटन गरेका छन् । स्थापनाको १३औं वार्षिकोत्सवका अवसरमा कामनाको मुख्यालय भवन उदघाटन गरिएको हो । त्यस क्रममा अर्थमन्त्री खतिवडाले ‘सफ्ट ओपनिङ’ मार्फत कामनाका बैंकिङ कारोबार...
काठमाण्डु, २७ कात्तिक- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार पनि घटेको छ । सोमबार ५.६१ अंकले घटेको नेप्से आज ६.१४ अंकले घटेर ११३३.८१ बिन्दुमा झरेको छ । सोमबार कुल १५२ वटा कम्पनीको ८ लाख ४२ वटाभन्दा बढी कित्ता शेयर २५ करोड ३९ लाख रुपैयाँभन्दा...
काठमाण्डु , २७ कात्तिक – लगातार बढेको सुनको भाउमा आज पनि बढेको छ । हिजो मंगलबार ७१ हजार २ सयमा कारोवार भएको छापावाल सुन आज २ सयले बढेर ७१ हजार ४ सयमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । त्यस्तै चाँदी तोलामा...