काठमाण्डु,२२कात्तिक–साताको छैटौ दिन शुक्रबार सुनको मूल्यमा गिरावट भएको छ । साताको पाँचौ दिन बिहिबार सुनको मूल्यमा बृद्धि भएपनि शुक्रबार पुनः मूल्यमा गिरावट आएको हो । आइतबारबाट निरन्तर ओरालो लागेको सुनको मुल्य बिहीबार उकालो लागेको भएपनि शुक्रबार पुनः ओरालो लागेको हो । शुक्रबार छापावाल सुन...
काठमाण्डु , २२ कात्तिक – शुक्रबार अमेरिकी डलरको भाउ घटेको छ भने ,ओमानी रियाल, कोरियन वन र मलेसियन रिंगिटको भाउ केही पैसाले बढेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ २४ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८४ पैसा तोकेको...
काठमाण्डु , २१ कात्तिक- साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेरै बन्द भएको छ । सोमबार ०.९७ अंकले बढेकोमा मंगलबार ०.८१ अंक, बुधबार १.४४ अंकले हुँदै बिहीबार ६.०५ अंकले घटेर ११३१.९७ बिन्दूमा झरेको छ । बिहीबार कुल १६३ वटा...
बाजुरा , २१ कात्तिक – बाजुराका कृषकहरुले आलुको पहाड बनाएका छन् । बाजरा बडीमालिका नगरपालिका–७ स्थित ढम्कने कृषि सहकारी संस्थाले आयोजना गरेको प्रथम आलु महोत्सवमा बुधबार एक हजार क्वीन्टलको आलुको पहाड बनाइएको थियो ।...
काठमाण्डु, २१ कात्तिक–चाडपर्व सकिएसँगै ओरालो लागेको सुनको भाउ आज भने बढेको छ । बुधबार प्रतितोला ७० हजार २ सय रुपैंयामा कारोवार भएको छापावाल सुन आज बढेर प्रतितोला ७० हजार ६ सय रुपैंयामा भएको सुनचाँदी व्यवसायी महासंघले बताएको छ । त्यस्तै ,६९ हजार ९ मा...
काठमाण्डु , २१ कात्तिक – बिहीबार सबै विदेशी विनिमय दरको भाउ बढेको छ । आज नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ २८ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८८ पैसा तोकेको छ । हिजो डलरको खरिददर ११२ रुपैयाँ ८१ पैसा र बिक्रीदर...
काठमाण्डु , २० कात्तिक – साताको चौथो दिन बुधबारको कारोबारमा पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट भएको छ । सोमबारे ०.९७ अंकले बढेकोमा मंगलबार ०.८१ अंकले घटेको थियो । आज बुधबार १.४४ अंकले घटेर ११३८.०२ बिन्दूमा झरेको छ । बुधबार कुल १६०...
काठमाण्डु,२०कात्तिक–चाडपर्व सकिएसँगै सुनको भाउ ओरालो लागिरहेको छ। बुधबार प्रतितोला ७० हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। तेजाबी सुन ६९ हजार ९ मा कारोबार भइरहेको छ। त्यसैगरी चाँदी ८ सय ४५ मा कारोबार भइरहेको छ। त्यसैगरी मंगलबार छापावाल सुन ७०...
काठमाण्डु , २० कात्तिक – मलेसियन रिंगिट र कोरियन वनको भाउ केही बढेको छ भने अरु विदेशी मुद्राको भाउ घटेको छ । बुधबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११२ रुपैयाँ ८१ पैसा र बिक्रीदर ११३ रुपैयाँ ४१ पैसा तोकेको छ । हिजो...
काठमाण्डु , १९ कात्तिक- साताको तेस्रो दिन मंगलबारको कारोबारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरवट भएको छ । अघिल्लो दिन नेप्से ०.९७ अंकले बढेकोमा आज ०.८१ अंकले घटेर ११३९.४५ बिन्दूमा झरेको छ । विगत केही दिनदेखि नेप्से सुधार हुन सकेको छैन । आइतबार...
काठमाण्डु , १९ कात्तिक- सनराइज बैंक लिमिटेडको एक हजार अंकित दरको सात वर्ष भुक्तानी अवधि भएको वार्षिक १० दशमलव २५ प्रतिशत व्याजदर अर्धवार्षिक रुपमा भुक्तानी गर्नेगरी ३ अर्ब रकम बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । एक समारोहका बीच घोषणा गरिएको उक्त ऋणपत्र २०७६...
काठमाण्डु , १९ कात्तिक – चालू आर्थिक वर्षको तीन महिनामा ग्लोबल आइएमई बैंकको नाफा ४० प्रतिशतवे वृद्धि भएको छ । बैंकले सो अवधिमा ७५ करोड ३१ लाख नाफा कमाएको हो । गत आवको सोही अवधिमा बैंकको नाफा ५३ करोड ५८ लाख थियो । बैंकको...