काठमाण्डु,२६कात्तिकसोमबारको कारोबारमा दोहोरो अंकले बढेको नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक मंगलबार भने घटेको छ । यस दिन नेप्से ५.६१ अंकले घटेर ११३९.९६ बिन्दुमा झरेको छ । सोमबार कुल १६१ वटा कम्पनीको १० लाख ८२ वटाभन्दा बढी कित्ता शेयर ३७ करोड ९८ लाख रुपैयाँभन्दा बढीमा...
काठमाण्डु , २६ कात्तिक – साताको तेस्रो दिन आज मंगलबार सुनको भाउ स्थिर रहेको छ । हिजो प्रतितोला ७१ हजार २ सय रुपैंयामा कारोवार भएको छापावाल सुन आज पनि सोही भाउमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । त्यस्तै , तेजावी सुनको...
काठमाण्डु , २६ कात्तिक – मंगलबार विदेशी विनिमय दरमा कोरियन वनको भाउ केही घटेको छ ,भने अन्य सबैको भाउ बढेको छ । मंगलबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ०४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ६४ पैसा तोकेको छ । हिजो...
काठमाण्डु , २५ कात्तिक – साताको दोस्रो दिन सोमबारको कारोबारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । यस दिन नेप्से १३.७७ अंकले बढेर ११४५.५७ बिन्दुमा पुगेको छ । सोमबार कुल १७५ वटा कम्पनीको १९ लाख ९५ वटाभन्दा बढी कित्ता शेयर ५४...
काठमाण्डु , २५ कात्तिक – साताको दोस्रो दिन आज सोमबार पनि सुनको भाउले आकाश छोएको छ । हिजो प्रतितोला ७१ हजार रुपैंयामा कारोवार भएको छापावाल सुन आज तोलामा रु. २ सयले बढेर प्रतीतोला ७१ हजार २ सयमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको...
काठमाण्डु , २५ कात्त्कि –सोमबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ७७ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३७ पैसा तोकेको छ । यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा रहेको छ । आज...
काठमाण्डु,२५कात्तिक–पछिल्लो समय ओरालो लागेको सुनको मूल्य पुनः उकालो लागेको छ। सरकारले सुनचाँदीमा भन्सार दर बढाएसँगै बजारमा सुनको मूल्य बढ्न गएको हो। नेपालबाट सुनचाँदी भारतमा गएको आशंकामा सरकारले भन्सार दर वृद्धि गरेको थियो। अर्थ मन्त्रालयका अनुसार सुनमा प्रति १० ग्राम ५ हजार रुपैयाँ भन्सार बढाएर...
काठमाण्डु , २४ कात्तिक- साताको पहिलो दिनको कारोबारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक झिनो अंकले घटेर बन्द भएको छ । यस दिन ०.१८ अंकले घटेर ११३१.८० बिन्दूमा झरेको छ । आइतबार कुल १६३ वटा कम्पनीको १० लाखभन्दा बढी कित्ता शेयर ३९ करोड ३१ रुपैयाँभन्दा...
काठमाण्डु , २४ कात्तिक चालू आवको तीन महिनामा सिद्धार्थ बैंकले ५२ करोड १४ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिमा ५२ करोड ५० लाख थियो । गत आवको तुलनामा नाफा ३६ लाखले घटेको हो । बैंकको चुक्तापूँजी ८ अर्ब ८८...
काठमाण्डु , २४ कात्तिक- साताको पहिलो दिन सुनचाँदीको भाउ उच्च रहेको छ । आज तोलामै ११ सयले वृद्धि भएको छ । शुक्रबार प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर ७१ हजार रुपैंयामा कारोवार भइरहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ...
काठमाण्डु , २४ कात्तिक– नेपाल राष्ट्र बैंकले आज आइतबारको विदेशी विनिमय दरको भाउ यस्तो निर्धारण गरेको छ । १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ७७ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३७ पैसा तोकेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३४ पैसा र...
बाग्लुङ , २२ कात्तिक -मध्यपहाडी पुष्पलाल लोकमार्गको बाग्लुङ खण्डको निर्माण गर्ने ठेकेदार कम्पनी टाट पल्टिएपछि सडक निर्माणकार्य अलपत्र परेको छ। अक्षेतेदेखि घोडाबाँधे खण्डको १३ किलोमिटर सडक निर्माण गर्ने जिम्मा लिएको ठेकदार कम्पनी सूर्य कन्स्ट्रक्सन टाट पल्टिएपछि अहिले यहाँको काम ठप्प छ। मार्ग खोल्न सुरू...